बागलुङ, १६ भदौ– जिल्ला जलश्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा बागलुङ बजारमा...
म्याग्दी, १६ भदौ– कोरोना संक्रमण फैलिन नदिन मानिसहरुको धेरै आउजाउ हुने बेनी–पारिबेनी जोड्ने झोलुङ्गे पुलमा फलामको बार लगाई चाल्चा ठोकिएको छ । छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट आवतजावतलाई कडाइ गर्न...