बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा शर्तसहित निशेधाज्ञा खुकुलो बनाईयो

बागलुङ, १७ भदौ– समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएपछि गत भदौ २ गते देखि लगाइएको निशेधाज्ञा खुकुलो भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २७ गते...

काठेखोलाले थप चार दिन सेवा बन्द गर्ने

बागलुङ, १७ भदौ– गाउँपालिकाको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरेको काठेखोला गाउँपालिकाले थप चार दिनका लागि समय थप गरेको छ । कन्ट्या ट्रेसिङका क्रममा अर्का एक जना...

श्रृंगार सामाग्री विक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

पोखरा, १७ भदौ – सोह« श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिन पारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन । सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको आमा समूहका...

मस्र्याङदीमा सवारी खसेको अनुमान, अझै यकिन भएन

तनहुँ, १७ भदौ – बुधबार विहान ६ बजेतिर तनहुँ प्रहरीलाई मस्र्याङदी नदीमा सवारी खसेको सुचना आयो । आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिक पृथ्वीराजमार्गमा सडकबाट नदीमा सवारी खसेको अनुमानमा प्रहरीले पनि उद्धार थाल्यो । तर, के...

धौलागिरी अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ, १७ भदौ– ‘जहाज चढेर उपचारका लागि जानेले लिन खोज्लान् भनेर मैले सार्वजनिक रुपमा प्लाज्मा दिन्छु भनेकी छैन, तर कोही दिनदुखीको ज्यान बचाउन सक्ने अवस्थामा म प्लाज्मा दिनका लागि तयार छु’ जैमिनी नगरपालिकाबाट धौलागिरी...

वडा कार्यालयको साथ पाएपछि बाटो निर्माण गर्न कस्सिए गाउँले

स्याङ्जा, १७ भदौ– वालिङ नगरपालिका–१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा यतीबेला आफ्नो गाउँघर वरिपरिको मोटरबाटो निर्माणमा एकजुट भएका छन् । समस्या भोग्दै आएका गाउँलेले वडा कार्यालयको साथ पाएपछि मोटरबाटो निर्माणमा जुटेका हुन् । स्थानीय बासिन्दाले जनश्रमदानबाट...

यसरी हुँदैछ जैमिनीको मुकाममा कालोपत्रे (फोटो फिचर)

बागलुङ, १७ भदौ – जैमिनी नगरपालिकाको मुकाम सेराबजारमा सडक कालोपत्रेको काम चलिरहेको छ । पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्र्तगत गत आर्थिक वर्षको बजेटले बागलुङ–कुश्मीशेरा सडकको सेराबजारमा २ सय मिटर र खौर–टुनीबोट खण्डमा एक किलोमिटर सडक...

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण

पोखरा, १७ भदौ – स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय युवा हुन् । आफै पैसा तिरेर कोरोना परीक्षण गराउन आएका ती...

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु

दमौली, १७ भदौ – किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास- २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका...

निसीखोलामा खोलाले बगाउँदा बालिका बेपत्ता

बागलुङ, १७ भदौ– भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर हिजो साँझदेखि बेपत्ता भएकी...

-->