बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

६ केजी गाजा सहित पोखरामा दुई युवा पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ६ केजी गाजा सहित दुई युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट दुई युवालाई गाजा सहित कास्की प्रहरीले पक्राउ गरेको हो । पोखराको विभिन्न स्थानमा गाजा विक्रि वितरण गर्दै आइरहेका...

मध्यपहाडि लोकमार्ग बागलुङ खण्डका पहिरो जस्ताको त्यस्तै

बागलुङ, १५ भदौ– राष्ट्रिय गौरबको आयोजना भएपनि बर्षात लागेपछि मध्यपहाडीको अधिकांस खण्डमा सवारी चल्न सकेका छैनन् । खसेका पहिरो पन्छाउने भन्दा जस्ताको त्यस्तै छाडिएकोले सवारी नचलेका हुन् । यात्रा जोखिमको बनेको छ । निसीखोला गाउँपालिका...

पोखरामा नवजात शिशुको शव फेला

पोखरा, १५ भनौ– पोखरामा नवजात शिशुको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित फिर्के खोलामा सालनालसहितको शिशुको शव फेला परेको हो । सेतो प्लाष्टिक भित्र राखि फालिएको सो शवछोरा जातको भएको प्रहरीले जनाएको छ...

बुढो पीपल, जो रुँगी रहेछ बुढो इतिहासलाई

भिरालो गोरखा सदरमुकाको सिरानतिर ‘गोरखा दरबार संग्रहालय’को बोर्ड झुन्डिएको छ । करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय नेपाल एकीकरणको ज्युँदो इतिहास भन्छ, कथा सुनाउँछ अनि शाहकालीन सामरिक र आर्थिक समृद्धिको बखान गर्छ । दरबारको...

सक्नेले दिने, नसक्नेले लैजाने अभियान

बागलुङ, १५ भदौ– ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ भन्ने अभियान बागलुङमा पनि सुरु भएको छ । कोरोना कहरका कारण बेरोजगार बनेका मजदुर लक्षित गरेर लियो क्लब अफ बागलुङ कालिकाले यो अभियानमार्फत फुड बैंक चलाएको...

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ परेका छन । पोखरा–९ रामबजारकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवा–७ का ५५ वर्षीय रेसबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको...

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’ धौलागिरी अस्पतालको...

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट

तनहुँ, १५ भदौ– तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गण्डकी प्रदेश छिर्ने नाकामा स्थापना भएको प्रहरी चौकीको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन गरेका छन्...

पोखरा विमानस्थल : तोकिएको समयमा काम सक्नै मुस्किल

पोखरा, १५ भदौ– कोरोना महामारिको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सक्ने भनिएको आयोजनालाई कोरोना महामारीको कारण निर्माणमा धक्का पुगेको हो । सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद...

बज्रे भञ्ज्याङका शिक्षकद्वारा अदुवा र मकै खेती

स्याङ्जा, १५ भदौ– विद्यालयको बरान्डाभरि असरल्ल मकै अनि त्यहीं मकै छोडाउन व्यस्त देखिन्छ केही व्यक्तिहरु । यो दृश्य हो– स्याङ्जा गल्याङ नगरपालिका–११ स्थित बज्रे भञ्ज्याङ् माविको शिक्षालाई उत्पादनसंग जोड्दै व्यवहारिक शिक्षा दिने उद्देश्यका साथ...

-->