बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अव आरडीटी परिक्षण रोकिने

काठमाण्डौ, २३ असार– सरकारले आरडीटी परिक्षण रोक्ने भएको छ । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ुइनफ इज इनफु ग्रुपसँग सहमति गर्दै सरकारले आरडिटी परीक्षण रोक्ने भएको हो । स्वाथ्य तथा जनसंख्या...

पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २३ असार– नेपाल बिद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियारले बागलुङस्थित नेपाल पत्रकार महासंघ र नेपाल महिला संघलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । परियारले महासंघलाई २४ थान सेनिटाइजर र २ सय ५० थान...

बाढि र पहिरोका कारण बेनी–जोमसोम–कोरला र मालढुङ्गा–बेनी सडक अबरुद्ध

म्याग्दी २३ असार – गएरातीदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ ।...

कौडेको धुरी पुग्ने पदमार्ग निर्माण

बागलुङ (बरेङ), २३ असार– जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीमा पदमार्ग निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडेको धुरीसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायीक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने...

बन्दाबन्दीले उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्न लागेपछि खुसी

स्याङ्जा, २३ असार– कोरोना संक्रमणका कारण लामो सम्यसम्म बन्दाबन्दी हुँदा घरभित्रै बस्दा उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्ने काममा लागेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ...

क्वारेन्टाईन व्यवस्थापनका लागि १५ संगठनको संयुक्त सहयोग

बागलुङ, २३ असार– बागलुङ नगरपालिकाले बनाएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि नेपाली कांग्रेसका भात्री तथा शुभेच्छुक संगठनहरुले आर्थिक सहयोग गरेका छन् । संकटको समयमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै नेपाली कांग्रेस निकट १५ वटा...

सोमबार साँझ सम्म गण्डकीमा संक्रमितको संख्या ११९३

पोखरा, २३ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका थप १७ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

रिपोर्ट नआउँदा महिनादिनसम्म पनि क्वारेण्टिनमा

फाईल तस्विर पोखरा, २३ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए । अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक...

पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए

पोखरा, २३ असार– किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीहरुले ९० वटा सवारीको चाबी बैंकलाई बुझाएका हुन् । कम्पनीका...

बैदेशिक रोजगारीका समस्याबारे चासो

बागलुङ, २२ असार– तपाई बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? लकडाउनको कारण बिदेशमा रोजगार गुमाएर आउनु भएको छ ? कि बिदेशमा कुनै घटना भयो ? सबै समस्याको समाधानका लागि बागलुङमा कार्यक्रम संचालनमा छ । भीमापोखरा युवा...

-->