पोखरा,१९ माघ – २०७० सालतिरको कुरा हो । पृथ्वीनारायण क्याम्पसका म्यानेजमेण्टतर्फका सहायक क्याम्पस प्रमुखले थप प्राध्यापकको माग गरे । सेक्सनहरु थपिएपछि शिक्षक माग्नु नाजायज थिएन । तर, भइदियो के भने, एकजना प्राध्यापक ‘ज्यालादारी(श्रेणीविहीन)’ मा राख्ने...