आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सुन्तलाबाट समृद्धि खोज्दै पर्वतको बाँसखर्क गाउँ

पर्वत,२१ माघ – सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिएको पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा यस बर्ष सुन्तलाको उत्पादन बढेपछि कृषहरु कृषिमा झनै हौसिएका छन् । यस बर्ष सुन्तलामा रोग र किराको संक्रमण नदेखिएका कारण उत्पादन बढेसँगै...

उत्तरी अन्नपूर्ण आधारशिविर जाने नयाँ पदयात्रा मार्ग

नारच्याङ (म्याग्दी ),२१ माघ – आजभन्दा ७० वर्षअघि अर्थात् सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । ८ हजार ९१ मिटर अग्लो हिमाल चढेर उनले संसारकै...

ढोरपाटन पानी कता लैजाने ? उर्जामन्त्री मौन !

बागलुङ ,२१ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा अर्थमन्त्री किरण गुरुङ बागलुङ ढोरपाटनमा बन्ने उत्तरगंगा जलविद्युत आयोजनाको पानी बागलुङतिर नै खसाल्न चाहन्छन् । उनीहरु कुनैपनि हालतमा पानी ५ नम्बर प्रदेशमा पर्ने रुकुमतिर...

पोखेरामा रोटरीहरुको डिष्ट्रिक कन्फरेन्स

पोखेरा,२१ माघ – रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को आयोजनामा १२ औं डिष्ट्रिक कन्फरेन्स पोखरामा आयोजना हुने भएको छ । आगामी माघ २४ गतेदेखि २६ गतेसम्म डिष्ट्रिक कन्फरेन्स आयोजना गरिएको मंगलवार पत्रकार भेटघाट कार्यक्रम गरि...

ऊर्जामन्त्री पुन उत्तरगंगा जलाशययुक्त आयोजनास्थलमा

बागलुङ,२० माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ढोरपाटन उपत्यकामा निर्माण हुने ७२१ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनास्थलको निरिक्षण गरेका छन् । बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र रुकुमपूर्वकी प्रतिनिधिसभा सदस्य...

बगैँचा टोल विकासद्धारा धुप बनाउने तालिम

पोखरा,२० माघ – पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने अगरबत्ती धुप बनाउने तालिम प्रदान गरेको छ । माघ १८ र १९ गते सञ्चालन भएको तालिममा...

पोखराका सहकारीको अनुगमन सुरु

पोखरा, २० माघ – पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो ।वित्त सुशासन, संस्थागत सुशासन कायम...

ताराखोलाले बनायो आबधिक योजना

बागलुङ, २० माघ – ताराखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक आवधिक योजना बनाएको छ । आगामी ५ बर्षभित्र गर्ने बिकास निर्माणको कामको योजनासहित बजेट समेतको अनुमानित योजना बनाएको हो । गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने, युवाहरुलाई रोजगार...

सरस्वति युवा क्लबले आयोजना गरेको भलिवलको उपाधि ठकुरी समाजलाई

पोखरा,२० माघ – सरस्वति युवा क्लब रुपा गाँउपालिकाका -५ को १७ औ बार्षिक उत्सब सम्पन्न भएको छ ।वार्षिकोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगितामा ठकुरी समाज बावियो डाडा युवा प्रथम ,अन्नपुर्ण युवा क्लब दोस्रो र कालिका युवा...

अन्तर कलेज स्तरीय नृत्यको उपाधि अमृतलाई

पोखरा,२० माघ – ह्याप्पी क्लब पश्चिमाञ्चल क्याम्पसद्वारा आयोजना गरिएको ‘अन्तर कलेज स्तरीय नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा आयोजित प्रतियोगितामा कास्की र बाहिरबाट गरी २५ जना प्रतिस्पर्धी सहभागी थिए...

-->