आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मुख्यमन्त्री नआएपछि सदन अवरुद्ध

पोखरा,२४ माघ – बारम्बार नियमापत्ती हुने गरेका कारण बिहिबारको प्रदेशसभा बैठकको नियमापत्तीको विषय फरक भने थिएन । तर, संसदभित्रको माहोल भने गर्माउन पुग्यो । नियमापत्ती माथि नियमापत्ती थप्दा चालु हिउँदे अधिवेशनको बिहिबारीय बैठकमा सत्तापक्ष...

दुलही लिन गएको ट्याक्टर तमानको बुलबुलेमा दुर्घटना हुँदा तीनको मृत्यु, चारको अवस्था गम्भीर

बागलुङ, २३ माघ – बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३...

अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको उद्घाटन मुख्यमन्त्री गुरुङले गर्ने

गलकोट,२३ माघ – गलकोट कला प्रतिष्ठानको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्ने भएका छन । आगामी फागुनको ५ देखि गलकोटमा सञ्चालन हुने कार्यशालाको उद्घाटनकार्यक्रम गण्डकी...

एनआईसी एसियाका ग्राहकलाई उपचार खर्च हस्तान्त्रण

बागलुङ,२३ माघ – एनआईसी एसिया बैंक लिमिटेड बागलुङले आफ्ना ग्राहकको उपचार खर्च उपलव्ध गराएको छ । बैंकमा ‘न्यू सुपर चमत्कारीक तलव खाता’ रहेका आफ्ना ग्रहकलाई दुर्घटना पछिको उपचार खर्च उपलव्ध गराएको हो । बैंकले...

लोकल कुखुरा पाल्दै युवा

बागलुङ, २३ माघ – व्यवसाय गर्नका लागि उन्नत बीउ, उन्नत जातका पशुपालन र ठूलै लगानी चाहिन्छ भन्ने होइन । मेहेनत गर्ने होभने सानो लगानीबाट पनी मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण बागलुङका एक युवाले देखाएका...

ब्रम्हकुमारीको २१ करोडको भवन पोखरामा बन्दै

पोखरा, २३ माघ – ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले पोखरामा २१ करोडको लागतमा दिव्य शान्ति अनुभूति केन्द्र बनाउने भएको छ । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले पोखरा ११ फुलबारीमा उक्त शान्ति अनुभूति केन्द्र निर्माण गर्न...

अन्नपूर्णमा शिक्षासम्बन्धि तालीम

पोखरा,२३ माघ – कास्कीको अन्नपूर्णमा गाँउपालिकामा इजीआरपीको तीनदिने तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राविधिक सहयोग शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वय एवं अन्नपूर्ण गाउँपालिको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरु...

‘एउटा मान्छेको कामले कति…फरक पार्दछ, निर्माणमा ..’

बागलुङ,२३ माघ – २०७० फागुनमा २ वषभित्र काम सक्नेगरी थालनी भएको जिल्ला प्रशासन कार्यालय बागलुङको आफ्नै भवन २०७६ को माघमा आएर सम्पन्न हुने चरणमा रहेको छ । भवनमा सिसि क्यामेरा जडान, तातोचिसोका लागि एसी जडान,...

महाशिलाका कृषकलाई १७ लाखका औजार वितरण

पर्वत,२३ माघ – पर्वतको महाशिला गाउँमापालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रममा सहभागी रहेका कृषकहरुलाई झण्डै १७ लाख मूल्य बराबरका कृषि सामग्रीहरु हस्तान्त्रण गरिएको छ ।समूह मार्फत  उत्पादनमा लाग्ने हो भने रोग तथा किरा नियन्त्रणमा सजिलो...

अबको दशक गुणात्मक परिवर्तनको दशक : प्रचण्ड

पोखरा,२२ माघ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक भित्रैमा नेपालमा गुणात्मक परिवर्तन हुने दावी गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको १७ वार्षिकोत्सब तथा तेस्रो विश्वशान्ति पूजाको अवसरमा...

-->