आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शैक्षिक गुणस्तर वृद्धि शिक्षकको चाहना र सुविधाले हुन्छ : अध्यक्ष शर्मा

बागलुङ,२६ माघ – नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक गुणस्तरको वृद्धि शिक्षकको चाहनामा मात्रै हुन सक्ने बताए। बागलुङमा जिल्ला समितिको आयोजनामा भएको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नेतृत्व सीप विकास तथा प्रविधिमैत्री...

इन्फोमेटिक्स क्लेजमा बोल्ने कला तालिम

पोखरा २६, माघ -पोखराको माटेपानी स्थित इन्फोमेटिक्स कलेजेले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबारबाट विद्यार्थीहरूका लागि बोल्नेकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिमको सो कलेजका प्राध्यापक आनन्द भट्टराइले उद्घाटन गरे । भट्टराइले बोल्नेकला जीवनको...

निशुल्क स्वास्थ्य शिविर बाट १७५ जना लाभान्वित

  पोखरा,२६ माघ  – पोखरा महानगरपालिका ८ शिवालय मार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।फेवासिटि हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट १७५ जना लाभान्वित भएका...

पेचिलो बन्दै पोखरा जुलोजिकल पार्क विवाद

पोखरा,२६ माघ – पोखरा जुलोजिकल पार्कको विवाद थप पेचिलो बन्दैगएको छ । पोखरा महानगरपालिका–३१ मा बन्न लागेको जुलोजिकल पार्क गएको साउन १ गतेदेखि सञ्चालनमा ल्याउने योजना थियो । यद्यपि, स्थानीय र सञ्चालन पक्षबिच कुरा नमिलेपछि...

देशको शिक्षा प्रणालीमा परिवर्तन आबश्यक: अध्यक्ष तिमिल्सिना

पर्वत, २५ माघ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान शिक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै यसमा परिवर्तन गरिनुपर्ने बताएका छन् । गृह जिल्ला पर्वत सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बाहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६...

बृहत् विज्ञान प्रदर्शनीमा दर्शकको भीड

पोखरा,२५ माघ – पोखरामा जारी ‘बृहत् विज्ञान प्रर्दशनी’मा विज्ञानप्रति रुची राख्ने विद्यार्थी तथा अभिभावकको चासो बढ्दो रहेको आयोजकले जनाएको छ । सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा गत माघ १५ देखी जारी प्रर्दशनीमा शनिबारसम्म झण्डै...

मल्म – पाण्डवखानी हुदै ढोरपाटन जोडने सडक ग्राभेल

गलकोट,२५ माघ – मल्म पाण्डवखानी, रमुवा, रणसिंहकिटेनी हुँदैन ढोरपाटन जोडने सडकको दोस्रो चरणको स्तरोन्नति कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ । गत वर्ष मध्यपहाडी लोकमार्गको आँगाखेत जिरो कि.मी देखि ओदाह सम्म झण्डै ८ सय मिटर...

संसदलाई जनताको समस्या सुन्ने थलोको रुपमा स्थापित गरौं : मुख्यमन्त्री गुरुङ

पोखरा,२५ माघ –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ससदलाई जनताको समस्याको सुनुवाइ हुने थलोका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रदेश सभाको शुक्रवारको बैठकमा प्रतिपक्षी दलका सासदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले...

पोखरामा मनाइयो ११८ औं सम जयन्ती

पोखरा,२५ माघ – सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो संरक्षण...

बुटिक भर्ने काम कमाईको राम्रो माध्यम

बागलुङ, २५ माघ – पहिला पहिला यस्तो कामलाई पेशाको रुपमा लिने चलन थिएन । तर अहिले बुटिक भर्ने काम कमाईको राम्रो माध्यम बनेको छ । बिबाह र चाडपर्वका लागि लगाउने कपडामा बुटिक भर्ने चलन व्यापक...

-->