पर्वत,२७ माघ – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ । फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्ग अन्तर्गत बजार क्षेत्रभित्र...
पोखरा,२७ माघ – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालले पोखराको फूलबारीमा पिस रिट्रिट सेन्टरअन्तर्गत दिव्यशान्ति अनुभूति केन्द्र बनाउने भएको छ । संस्थाका उपनिर्देशक राजयोगिनी दुर्गा दिदीका अनुसार सो केन्द्र चारैतिर तनावले ग्रसित मान्छेका लागि अस्पताल मात्र नभएर चेतना...
पोखरा,२७ माघ – पोखराको फेवाताल जोगाउन खहरे खोलामा बन्दैगरेको सिल्टेसन ड्याममा (बाँधमा) प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न पहिलो चरणमा ५ वटा...
पोखरा,२६ माघ -पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इन्च भूमि पनि...