आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामामै जे–टेष्ट परिक्षा

पोखरा,२९ माघ – पोखरामा रहेका जापानीज् भाषा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा नै कम शुल्कमा जे–टेष्ट परिक्षा दिन मिल्ने भएको छ । सो को बारे बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी जानकारी गरार्ईएको हो ।सांग्रिला...

प्राविधिक शिक्षा सचेतना अभियान शुभारम्भ

पोखरा,२९ माघ – पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको बुधबार शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी को आयोजनामा पोखरा प्राविधिक शिक्षालय मार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो...

जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजानिक विदा

बागलुङ, २९ माघ – जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजानिक विदा दिने निर्णय गरेको छ । माघ २७ गतेको कार्यापालिकाको निर्णय अनुसार ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा फागनु १ गते सार्वजानिक...

विप्लव समूहका तनहुँ इञ्चार्जसहित दुई जना पक्राउ

तनहुँ, २९ माघ – प्रतिबन्धित नेकपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका तनहुँ इञ्जार्च पूर्णजीत पुनलाई प्रहरीले मंगलबा राती पक्राउ गरेको छ ।१ फागुनमा माओवादीले मनाउने जनयुद्ध दिवसको प्रचारप्रसारका लागि पोस्टर टाँस्ने क्रममा पुनसहित अर्का...

बागलुङका दुई संस्थागत विद्यालय समायोजन !

बागलुङ,२९ माघ – सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या कम तर शिक्षकको दरबन्दी बढि रहेका कारण अनावश्यक व्ययभार परेको भन्दै गत आर्थिक बर्षमा बागलुङ नगरपालिकाले ६ वटा बिद्यालयमा कक्षा स्थगत ग¥यो । विद्यार्थी संख्या कम हुँदाहुँदै...

विद्यामन्दिरमा आफ्नै बिज्ञापनको मर्म बिपरित लेखापाल नियुक्त

बागलुङ,२९ माघ- कुनै पनि सरकारी निकायमा कर्मचारीको नियुक्ती गर्दा हुने बिज्ञापनमा महिला र पुरुषको उमेरहद फरक हुन्छ । महिलाको हकमा ४० बर्ष र पुरुषको हकमा ३५ बर्षको उमेरहद लोक सेवाले लिने अधिकांश परीक्षाहरुमा लागु...

११ औँ महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान र सरसफाई

पर्वत,२९ माघ – रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा फागुन १ गतेबाट सुरु हुन लागेको ११ औँ प्रदेश स्तरीय महिला महोत्सवको पूर्व सन्ध्यामा मंगलवार गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । महोत्सव गर्न लागिएको...

नेपाल सधै गरीब हुनुको कारण भ्रष्टाचार : प्रदेश प्रमुख शेरचन

पोखरा,२९ माघ – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निष्पक्ष भएर अख्तियारले काम गर्नुपर्ने बताएका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २९ औ वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित समारोहमा बोल्दै शेरचनले नेपाल सधै गरीव हुनुको...

पर्वतको शंकरपोखरीमा छुरा प्रहार, दुई दाजुभाई गम्भीर घाइते

कुश्मा, २८ माघ – जिल्लाको फलेबास नगरपालिका-३ मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानिय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला राती साढे ८ बजे २८ बर्षिय बिष्णु नेपाली...

म्याग्दे गापाका सामुदायिक विद्यालयलाई ५ हजार सेनेटरी प्याड

तनहुँ, २८ माघ – जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका १० विद्यालयलाई मंगलवार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १० सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड...

-->