आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

तनहुँ र पोखरामा ८ बालबालिका चितुवाको शिकार

पोखरा, २५ माघ – कास्कीमा पनि चितुवा आतंक बढ्न थालेको छ । चितुवाको सिकारमा पर्ने सबै बालबालिका मात्र रहेका छन । चितुवाले तनहुँमा ७ जना बालबालिकाको ज्यान लिएको छ भने कास्कीमा चितुवा देखा परेको...

सांसद राजीव गुरुङको बारेमा सरकार किन मौन ?

पोखरा, २५ माघ – बिहिबार कार्यसूचीमा कानूनमन्त्रीले सांसदहरुले विभिन्न समयमा विशेष र शून्य समयमा उठान गरेका विषयमा जवाफ दिने कार्यक्रम थियो । तर, उनी बिहिबार बन्दीपुरको कार्यक्रममा जाँदा संसद आउन भ्याएनन् । प्रमुख प्रतिपक्षी नेपाली...

श्री एयरलाइन्सको पोखरा उडान सुरु, भाडा घट्दा पोखरेली उत्साही

पोखरा, २४ माघ – श्री एयरलाइन्सले शुक्रवारदेखि पोखरा उडान सुरु गरेको छ । पहिलो उडान मार्फत पोखरा आएका सवै यात्रुलाई पोखरा एअरपोर्र्टमा यहाँ ब्यवसायीहरुले खादा ओडाएर स्वागत गरे । श्री एयरलाइन्सको पोखरा उडानले यहाँका...

कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन

पोखरा,२४ माघ – स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ ।मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै...

विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ ।विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।...

बागलुङमा ‘स्मार्ट स्कुल’ बारे जानकारी

बागलुङ,२४ माघ – बिद्यालयहरुलाई आधुनिक प्रबिधिसँग जोड्न कोड लोजिक टेक्नोलोजीले तयार पारेको एप्लिकेशन ‘स्मार्ट स्कुल’को बिषयमा निर्माण कम्पनीले बिहिबार बागलुङमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । एप्लिकेशनमा रहेका फिचर तथा उपयोगिताको बिषयमा निर्माण...

बालबिकास केन्द्र सुधार गर्दै काठेखोला गाउँपालिका

बागलुङ,२४ माघ – बिद्यालय तहको कक्षा १ मा भर्ना हुनु अघि बालबालिकालाई मनोबैज्ञानिक रुपमा बिद्यालय जान तयार पार्न काठेखोलाले लगानी गरेको छ । कक्षा १ मा पुग्दा बालबालिका पढाईमा अब्बल बनुन् भनेर बालबिकासमै दक्ष र...

पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला शुरु

पोखरा,२४ माघ – स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम...

गण्डकी र कास्कीका क्रियाशिल पत्रकार महिला संगठित

पोखरा,२४ माघ – क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) गण्डकीको अध्यक्षमा सरिता तिम्सिना पगेनी र कास्की शाखामा शिला गुरुङ अध्यक्ष चुनिएका छन् । डब्लुडब्लुजेको विहीबार पोखरामा भएको अधिवेशनबाट गण्डकी प्रदेशसमितिको उपाध्यक्षमा रविना आले मगर (कास्की),सचिबमा अन्जु बराल (कास्की...

गुरुङ पर्यटन व्यवसायीमा राम

पोखरा,२४ माघ – गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा राम गुरुङ चयन भएका छन् । उनी कास्कीकै घलेलमा क्यानोनिङ व्यवसाय चलाउँछन् । सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले मितेरी ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिवमा...

-->