पोखरा, १३ जेठ –अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू...
अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा
पोखरा, १३ जेठ – अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने...
पिसजोनमा मल्टिमिडियाबाट पढाई
पोखरा, १३ जेठ – पोखरा– ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ ।...
शान्ति दर्शन महिला समुहको अध्यक्षमा गुरुङ
पोखरा, १३ जेठ – पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थित शान्ति दर्शन महिला समुहको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनले आगामी ३ बर्षको लागि जगन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...
बजेट बनाउँदा ठूला योजनालाई प्राथमिकता दिन उपभोक्ताको माग
बागलुङ, १३ जेठ – आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा ठुला योजनालाई प्राथमिकता दिन उपभोेक्ताको तहबाट माग हुन थालेको छ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहले शुरु गरेको योजना छनौटका क्रममा सर्वसाधारणले...
कास्कीमा नयाँ प्रहरी प्रमु्ख
पोखरा, १३ जेठ –जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम राना मगरको सरुवा भएको छ । उनको ठाउँमा कास्कीमा अब दानबहादुर कार्की आउने भएका छन् । दानबहादुर प्रहरी प्रधान कार्यालयबाट पोखरा आउन लागेका हुन्...
बागलुङ बजारमा शंकास्पद बस्तु,डिस्पोजलको तैयारी
बागलुङ, १३ जेठ – बागलुङ बजारमा शंकास्पद बस्तु भेटिएको छ । बजारको विचमा रहेको वस्तु बम जस्तो देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।अहिले प्रहरीले...
विकास पत्रकारिता र फिचर लेखन तालिम
बागलुङ,१२ जेठ – बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरूको लागि विकास पत्रकारिता र फिचर लेखन पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ नगरपालिका र ताराखोला गाँउपालिका कार्यालयकाे सहयोगमा सुरु गरेको पत्रकारिता...
नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङको अध्यक्षमा पाण्डे
बागलङ,१२ जेठ – स्वास्थ्य कर्मिहरुको छाता संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ बागलङको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाट्न गर्दै गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले स्वास्थ्यकर्मिहरुले काम गर्ने शैलि परिवर्तन गर्नुपर्ने बताएका छन...
पोखरामा दुर्लभ रक्तदाता समिति
पोखरा,१२ जेठ – पोखरामा दुर्लभ मानिएका नेगेटिभ रक्त समूह भएका रक्तदाताहरुको भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाईटी कास्की, क्षेत्रीय रक्त संचार सेवा पोखराले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस, ज्यान...