बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

साँघुरो सडकले दुर्घटनाको चिन्ता

बागलुङ, ९ जेठ – दुई बर्ष पहिला नगरपालिका घोषणा हुने बेला बागलुङको दोस्रो सुगम मानिने जैमिनी नगरपालिकामा एक मिटरसम्म पनि पक्कि सडक थिएन । बीस बर्ष पहिलेदेखि निर्माण सुरु भएको बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर कृषि सडकले यात्रुलाई सहज...

रोयल सहकारीको १८औं वार्षिकोत्सव

पोखरा,९ जेठ – पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत संकलन...

नेवि संघ क्रियाशिल

पोखरा,९ जेठ – हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाली कांग्रेस कास्कीले भातृ संस्था नेवि संघलाई चलायमान बनाउने भएको छ ।नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि बनेको...

हेमजामा खोप सुनिश्चितता

पोखरा,९ जेठ – पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्याङ्क अनुसार...

जेसीज सप्ताह शुक्रवार देखि

पोखरा,९ जेठ – पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह बनाउने भएको छ । बर्ष २०१९ को‘सकरात्मक प्रभावका लागि एकता’भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर,...

तमु साँस्कृतिक प्रतिष्ठानको अक्षयकोषलाई सहयोग

पोखरा,९ जेठ – ग्रामीण भेगमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई तमु धिं युकेका सल्लाहकार ओमेन्द्र तमु र कार्यसमिति सदस्य श्रीप्रसाद तमुले २ लाख...

गलकोटमा दलित सशक्तिकरण तालिम

गलकोट ,९ जेठ – काडेबासमा सञ्चालित ३ दिने दलित सशक्तिकरण तथा अभिमुखिकरण तालिमको वुधवार समापन गरिएको छ । जातिय बिभेद बिरुद्धको एकता आजको आबश्यकता भन्ने मुल नारा सहित गलकोट नगरपालिका वडा नम्बर ८ को आयोजना...

उर्लियो गौदीखोला ,लोकमार्ग अबरुद्द

गलकोट ,८ जेठ -वुधवार दिउसो देखि परेको भीषण वर्षाको कारण पहिरो मध्यपहाडी लोकमार्ग अबरुद्द बनेको छ।गलकोट नगरपालिका -९ बास्खोलामा पहिरोले सडक अबरुद्द भएको पत्रकार घनश्याम गौतमले जानकारी दिए। पहिरोका कारण दर्जनौ सवारी साधन र...

बागलुङ, रुकुम र रोल्पालाई लक्षित गरि टेलिकमले सेवा विस्तार गर्दै 

बागलुङ,  ८ जेठ  – नेपाल टेलिकम बागलुङले आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । ग्रामिण तथा विकट क्षेत्रका वासिन्दालाई सञ्चारमा सहज पहूँच पुर्याउनको निमित्त मोवाईल सेवा विस्तारलाई अगाडि बढाएको टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ...

‘अपाङ्गता भएकाहरुको उत्थामा लागौं ’

पोखरा, ८ जेठ – समाजसेवी चन्द्रबहादुर पहरे पुनमगरले सृजनशिल अपाङ्ग समाज कास्कीलाई मंगलवार ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन । पहरे पुनमगरले समाजका अध्यक्ष विष्णु सिग्देललाई कोपिलढुंगास्थित कार्यालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण...

-->