बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा पोखरामा प्रदेश स्तरिय ठेलो प्रतियोगिता हुने

पोखरा, ८ जेठ – अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश...

बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

पोखरा, ८ जेठ – पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गरेकी छन् । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित...

नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न

पोखरा, ८ जेठ – नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड...

बाल क्लब पुनर्गठन

पोखरा, ८ जेठ – कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना...

खपौंदी सराङकोट सडक स्तरोन्नतिहुँदै

पोखरा, ८ जेठ – पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम...

फेला परे हराएका बादी

पोखरा, ८ जेठ – पोखरा–१५ मा रहेको थ्रिएन्जल्स बालगृहबाट हराएका दीनेश बादी सोमबार काठमाण्डौंमा फेला परेका छन् । कैलाली घर भई हाल थ्रिएन्जल्स स्कूलमा कक्षा सातमा पढ्दै आएका बादी गएको वैशाख १४ गते विद्यालयबाट...

महिलालाई अश्लिल म्यासेज पठाउने युवा पक्राउ

कुश्मा, ७ जेठ – सामाजिक सञ्जाल मार्फत महिलामाथि दुब्र्यवहार गर्ने एक युवालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । मोदी गाँउपालिका–६ तिलाहार घर भई डिमुवामा वस्दै आएका सुरेन्द्र नेपालीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।...

गण्डकी प्रदेशका ६१ प्रतिशत जनता सहरीया !

पोखरा, ७ जेठ – वि.स.२०७१ साल मंसिर १६ गतेको मन्त्रिपरिषदले ६१ वटा स्थानीय तहलाई नगरपालिका घोषणा ग¥यो । यो घोषणासँगै नेपालमा नगरपालिकाहरुको संख्या १ सय ९१ पुग्यो । घोषणाले पोखरालाई महानगरपालिका बनायो । गण्डकी...

जन्मदिनमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ, ७ जेठ – बागलुङ नगरपालिका–७ का मेघराज शर्माले आफ्नो ४७ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नो परिवारका साथ मंगलवार विहान आश्रम पुगेका शर्माले चामल, दाल, तरकारी, नून, तेल...

बाटो मर्मत गदैै जागरण अभियानमा

बागलुङ, ७ जेठ – यतिबेला देश भरी नै काँग्रेसको जागरण अभियान चलेको छ । काँग्रेसका केन्द्र देखी जिल्ला र स्थानिय स्तरका नेताहरु गाउँ गाउँमा आफ्ना कार्यकर्ताहरु सँग भेटघाटमा व्यस्त देखिन्छन । जिल्लामा प्रनिनिधिको रुपमा...

-->