पोखरा, ६ जेठ – माटोको शहर ! सुन्दै अचम्म लाग्न सक्छ । तर विश्वमा नै माटोको शहरका नामले चिनिएको उपल्लो मुस्ताङमा पहिलोपटक लोमान्थाङ महोत्सवको आयोजना गरिएको छ । पराम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक...
प्रहरी जवानद्वारा युवती बलात्कृत
नवलपुर, ५ जेठ – किशोरी बलात्कारको आरोपमा पश्चिम नवलपरासी दंगा नियन्त्रण गण सुनवलका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बैशाख १ गते घाँस काट्न जंगल आएका दुई युवतीहरूलाई प्रहरी...
सडक स्तरोनन्ति हुँदै
पोखरा, ५ जेठ- पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो...
ओखरबोटमा निशुल्क स्वास्थ शिविर
गलकोट,५ जेठ -गलकोट नगरपालिका वडा नम्वर ४ ओखरबोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी हटिया शाखाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल हेनको सहयोगमा शनिवार खरुवा...
‘देशको समृद्धि कम्युनिस्ट पार्टीले गर्छ’
पोखरा,४ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजबाद स्थापना गर्ने क्रान्तिको नेतृत्व गर्ने सामर्थ नेकपासँग मात्र भएको बताए ।
२६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी...
विद्यार्थीलाई छात्रवृत्ति वितरण
स्याङ्जा, ४ जेठ -टिका रोमा कोइराला स्मृति कोष वालिङ नगरपालिका १३ थान्पाटाले शुक्रवार पाँचौ स्मृति दिवसको अवसर पारेर वालिङ बहुमुखी क्याम्पसमा १२ कक्षामा कम्प्युर साइन्स अध्ययन गर्ने आठ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ...
बागलुङ नगरको आपत्ति
बागलुङ,४ जेठ –नेकपाका जिल्ला नेता कृष्ण पाठकले बागलुङ नगरपालिकामा तालाबन्दी गरेको बिषयलाई लिएर नगरपालिकाले आपत्ति जनाएको छ । निराधार र कवोकल्पित आरोप लगाएर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईएको भन्दै नगरपालिकाले...
वालिङ क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
स्याङ्जा, ४ जेठ –वालिङ बहुमुखी क्याम्पसमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ क्याम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने दन्त र आखाँ शिविरको आयोजना गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई...
बिधेयक बिरुद्ध सञ्चार सामग्री सहित बिरोध प्रर्दशन
बागलुङ,३ जेठ – सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध बागलुङका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् ।
प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा...
गलकाेटका कृषकलाई अनुदानमा मिनिटेलर हलाे बितरण
गलकोट,२ जेठ – गलकाेट नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर हलाे बितरण गरिएकाे छ । नगरपालिकाले २७ लाख ३० हजारकाे लागतमा ३५ वटा हलाे खरिद गरि बितरण गरिएकाे गलकाेट नगरपालिकाका नगरप्रमुख भरत शर्मा...