बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गृहणिको रोजाई बन्दै ‘कम्पोष्ट मल बिन’

जेष्ठ २,पोखरा – घरेलु फोहोरको उचित व्यवस्थापनका गर्दै फोहोरलाई मल बनाउने भाँडा ‘कम्पोष्ट मल बिन’ महिलाहरुको रोजाई बन्दै गएको छ । भान्छाको फोहोरको व्यवस्थापन हुने र त्यहि फोहोर कुहिएर मल भएपछि कौशि तथा करेसाबारिमा...

गलकोटमा नेकपाको कार्यकर्ता भेटघाट

बागलुङ,२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीको आयोजनामा हटियामा कार्यकर्ता भेटघाट कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका...

जिपी फाउण्डेसनको क्यालेन्डर प्रकाशित

बागलुङ, २ जेठ – जिपि कोइराला फाउण्डेसनले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्तिप्रकृयालाई समावेश गरेको बार्षिक क्यालेन्डर प्रकाशित गरेको छ । फाउण्डेसनको बागलुङ शाखाको अगुवाईमा प्रकाशित क्यालेन्डरमा नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्रको स्थापनाको सन्दर्भमा पूर्व प्रधानमन्त्री...

मल्म- पाण्डवखानी सडक कालोपत्रे गर्न बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको आश्वासन

बागलुङ, २ जेठ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले स्वागत गरेको छ । मुख्यमन्त्री गुरुङलाई गलकोट आएको अवसरमा स्वागत तथा भेटघाट गरिएको हो । संस्थाको कार्यालय सप्ताहघाटमा फुल...

सीपयुक्त पेसामा जोड

पोखरा,२ जेठ – नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले सीपयुक्त पेसालाई मर्यादित बनाउनु पर्ने बताएका छन् । नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै नेता कुँवरले ब्युटिसियन संघमा आवद्ध सदस्यले...

परामर्श दिदैं दुव्र्यसनीका घरघरमा प्रहरी

बागलुङ, १ जेठ – गत फाल्गुण २५ गतेदेखि जिल्ला प्रहरी कर्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपारमा रहेका दुव्र्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा साधा...

पर्यटन विकासमा जुटेको गलकोटे मोहन  !

पोखरा,१ जेठ – गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । काम के भयो र हुँदैछ ? मन्त्री भन्छन्,‘भइरहेको छ ।’ पर्यटन वर्षसँगै प्रवद्र्धनात्मक काम हुनैपर्छ । प्रवद्र्धन सरकारकै मात्र त होइन नि...

ढोरपाटन जादै गरेको मिनी ट्रक दुर्घटना  ३ जना घाइते

बुर्तिबाङ,३१ बैशाख -ढोरपाटन नगरपालिकाको बोबाङ बाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । घाइतेहुनेहरुमा बोबाङ निवासी पार्वति बि.क...

अडियो पुस्तकालयलाई उपकरणहरु हस्तान्तरण

पोखरा,३१ बैशाख – पोखरा व्यवसायीक महिला क्लब पोखराले पृथ्वीनारायण क्याम्पसमा रहेको राष्ट्रिय अडियो पुस्तकालयलाई अडियो पुस्तक उत्पादन गर्न आवश्यक विभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबले पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी,...

धौलागिरी एफएमको उद्घोषण तालिम

बागलुङ, ३१ वैशाख – धौलागिरीको पहिलो रेडियो स्टेशन धौलागिरी एफएम ९८.६ मेगाहर्जले आयोजना गरेको एक हप्ते रेडियो प्रस्तोता, प्राबिधिक तथा पत्रकारीता तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य ईन्द्रलाल...

-->