बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

छिस्तीमा डोजर पुरियो , चालक घाईते

बाग्लुङ ,३० बैशाख – जैमिनी नगरपालिका ८ छिस्ती जुङ्गमा बाटो खन्ने क्रममा पहिरो खस्दा  डोजर चालक सामान्य घाईते भएका छन् । सोमबार बिहान ७ बजे साविक छिस्ती गा.वि.स वडा न. ४ स्थित होपधेँरो सडक खण्ड निमार्ण...

गलकाेट नगरपालिकामा ३५ प्रतिशत याेजना सम्पन्न

गलकाेट ,३० बैशाख – गलकाेट नगरपालिकामा ३५ प्रतिशत याेजनाकाे निर्माण कार्य सम्पन्न भएको छ । चालु आ.ब ०७५/०७६ नगरभित्रका जम्मा ५ सय २७ याेजनामध्ये हालसम्म १ सय ८८ याेजनाकाे निर्माण सम्पन्न भई भुक्तानि भएकाे...

काठेखोला गाउँपालीकामै पहिलो शैक्षिक महोत्सव ,तयारी पुरा

बागलुङ ३०, बैशाख -जिल्लाको काठेखोला गाउँपालीका वडा नं. ७ रेश स्थित श्री रेश नुन्थला माध्यामिक विद्यालयको आयोजनामा हुन गईरहेको शैक्षिक महोत्सव २०७६ को तयारी पुरा भएको छ । काठेखोला गाउँपालीका वडा नं. ७ का वडा...

विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना

म्याग्दी, ३० बैशाख – म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना भएको छ । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले...

उपल्लो मुस्ताङमा होटल व्यवसायी समिति गठन

मुस्ताङ ,३० बैशाख -उपल्लो मुस्ताङस्थित लोमान्थाङमो होटल व्यवसायीहरूको एक भेलाले सात सदस्यीय कार्यसमिति गठन गरेको छ । बैठकमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख लगायत उपस्थित थिए...

स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम सुरु

बागलुङ, ३० वैशाख – स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाँउपालिका -३ सिसाखानीबाट सुरु भएको छ । आम जनताको स्वास्थ्यलाई लक्षितगरि कार्यक्रम सुरु भएको हो । जिल्लाको १० वटै स्थानिय तहका स्वास्थ्य संस्थामा स्वास्थ्य...

हरिहर गुफालाई प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री बस्नेत

पोखरा,२९ बैशाख – गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले पोखरा महानगरपालिका–२० भलामको हरिहर गुफाको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । हरिहर गुफा सन्यास आश्रमको १ सय ७० औं बार्षिकोत्सबको...

सुरक्षित महिनाबारी बारे छलफल

बागलुङ,२९ बैशाख – सामाजिक अभियान्ता राधा पौडेलले संविधानको मौलिक हकले दिएको अधिकार प्रयोग गर्न महिला र पुरुष दुवैलाई छुट भएको बताएकीछिन् । उनले महिनावारी भएर महिलालाई अछुत व्यवहार गर्न नपाइने धारणा राखिन् । सत्कर्म नेपालले...

ढोरपाटनमा ‘हाइ अल्टिच्युट’ खेल मैदान बन्ला ?

बागलुङ ,२९ बैशाख – ढोरपाटनमा बनाउने भनिएको ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’को काम अगाडि बढ्न सकेको छैन । युवा तथा खेलकु“द मन्त्रालय र राष्ट्रिय खेलकु“द परिषदले ढोरपाटनमा बनाउन गरेको तयारी गरेपनि कानूनी अप्ठ्यारोले काम रोकिएको...

पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा

म्याग्दी, २९ बैशाख – म्याग्दीको रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ । गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ...

-->