बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पेसालाई चिनेर उत्तदायित्व वहन गर्न आवश्यक : उपप्रमुख काउचा

गलकोट,२७ बैशाख – गलकोट नगरपालिकाकि नगर उपप्रमुख रेनुका काउचाले आफुलाई र आफ्नो पेसालाई चिनेर उत्तदायित्व बहन गर्नुपर्ने बताइन ।गलकोट बहुमुखी क्याम्पसको आयोजनामा उच्च शिक्षामा शैक्षिक क्षमता अभिबृद्धिको लागि पुर्नताजगी तालिमको शुक्रवार समापन कार्यक्रममा बोल्दै...

गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुने

पोखरा,२७ बैशाख –  वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो...

लघुवित्त कार्यक्रमको गुणस्तर बृद्धिका लागि सिवाईसीको केन्द्र व्यवस्थापन तालिम

बागलुङ, २७ बैशाख –पछिल्लो चरणमा लघुवित्त कार्यक्रमका केन्द्रहरुको गुणस्तर कमजोर भईरहेको परिवेशमा जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरणलाई मध्येनजर गर्दै बिहीवारदेखी आफ्ना शाखा कार्यालयहरु मार्फत स्वच्छ लघुवित्त,...

हप्तादिनमा सालैजो बजारमा आउँदै

म्याग्दी, २७ बैशाख –नेपालका प्रशिद्ध लोकगायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो बोलको नयाँ गीत आगामी एक साता भित्रमा बजारमा आउने भएको छ ।म्याग्दीको दाना,बेनी,तातोपानी लगाएतका ठाउँमा छायाङ्कन गरिएको सालैजो गीतमा ती ठाउँहरुको प्राकृतिक सुन्दरता,साँस्कृतिक...

रेडक्रस दिवसमा रक्तदान शिविर

बागलुङ, २६ वैशाख – विश्व रेडक्रस दिवशको अवसरमा बागलुङमा रक्तदान शिविर गरिएको छ । गुराँस लाईफ इन्सोरेन्स कम्पनीले रक्त संचार केन्द्र बागलुङको सहकार्यमा बुधबार रक्तदान कार्यक्रम गरेको हो । उक्त शिविरमा ३० जनाले रक्त दान गरेको...

अध्यक्ष रोकाद्धारा शिक्षा क्षेत्रमा ११ लाख ५० हजार सहयोग

म्याग्दी २६ बैशाख – नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिहरुको व्यवहार,कार्यशैली र उनीहरुले लिनेगरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणीहरु भैरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानी समेत शैक्षिक क्षेत्रमा...

म्याग्दीको पूर्ण गाउँमा आगोलागेर घर जल्यो

म्याग्दी २५ बैशाख- म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँमा बुधवार दिउँसो ४ः३० बजे आगोलागि हुँदा एउटा घर जलेर नष्ट भएको छ । पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि नजिकै रहेको भरत केसीको घरमा आगोलागि भएको हो...

म्याग्दीमा पाँच बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ

म्याग्दी २५ बैशाख -म्याग्दीमा पाँच बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ४ का ३२ वर्षिय निलप्रसाद पुनलाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको...

पिकअप भ्यानबाट खसेर बागलुङमा एक बालकको मृत्यु

बागलुङ, २५ वैशाख – पिकअप भ्यानको पछाडि झुण्डींएका बागलुङका एक बालक सडकमा खसेर मृत्यु भएको छ । अर्का एक बालक गम्भिर घाईते छन् । निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको भ्यानबाट स्थानीय...

ऋषिलाई पत्रकारिता पुरस्कार

पोखरा ,२४ बैशाख -पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ ।पुरस्कारमा ताम्रपत्रसहित नगद २५ हजार १ रुपैया र दोसल्ला रहेको छ । स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सुवर्णप्रसाद कोइराला एवं कोइराला...

-->