बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ओखरबोटमा जेठ ४ गते निशुल्क स्वास्थ्य शिबिर

गलकोट,२२ बैशाख- गलकोट नगरपालिका बाड नम्वर ४ खरुवामा जेठ ४ गते शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गलकोट नगरपालिका वडा नम्वर ४ को कार्यालय, रेडक्रस सोसायृटि गलकोट हटियाको आयोजना तथा हेल्थ...

कुश्मामा १०८ पिपलको विरुवा रोपेर ॐ आकारमा पार्क तयार गरिने

पर्वत,२२ बैशाख – कुश्मा नगरपालिका–७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने भएको छ। कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न...

मानवअधिकारको अवस्था सोचेजस्तो सुधार नभएको सरोकारवालाको गुनासो

बागलुङ, २२ वैशाख – देशमा राजनीतिक र सामाजिक अवस्था फेरिएपनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुन नसकेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बागलुङमा शनिवार आयोजना गरेको एक अभिमूखिकरण कार्यक्रममा सहभागिले अधिकार हनन्का स्वरुपहरु...

‘बहिराहरु लाटा हैनन् !’

पोखरा, २२ वैशाख – पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको आयोजामा पन्ध्र दिने लामो सुनाइ अपाङ्गतामा आधारित समावेशी शिक्षा, शिक्षक तथा सांकेतिक भाषा पुनर्ताजगी तालीम सम्पन्न भएको छ । पेशागत दक्षता अभिवृद्धि तथा अपाङगता...

निसिमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा ग्रेडरले च्यापिएर कृष्णको मृत्यु

बाग्लुङ,२१ बैशाख – बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका-६ जाउलेपानीमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा बाटो सम्याउने ग्रेडर मेशिनले च्यापिएर एक जनाको ज्यान गएको छ। शनिवार दिउँसो काम गर्दै गर्दा आफैले चलाउने मेशिन रोकेर पिसाब गर्न झर्ने क्रममा...

नारायणस्थानमा जनसंख्या र स्वास्थ्य अवस्था अद्याबधिक गर्ने सफ्टवेयर

बागलुङ,२१ बैशाख – बागलुङ नगरपालिका–१४ नारायणस्थानका व्यक्तिहरुको जनसंख्या र स्वास्थ्य अवस्थाको तथ्यांक निरन्तर अध्यावधिक गर्ने गरी प्रोफाईल बनाइएको छ । भर्चुअल टेक्नोलोजी प्रालिले बनाएको सफ्टवेयरको शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरे ।...

बुर्तिबाङमा भिरबाट लडेर गम्भिर घाइते कुमाललाई बचाउन अपिल

बुर्तिबाङ,२१ बैशाख -भिरबाट लडेर गम्भिर घाइते भएकी बागलुङको ढोरपाटन नगरपालिका २ निवासी फुलमति कुमाल केहीदिन देखि अस्पतालमा छटपटाइरहेकी छन् । ढोरपाटन नगरपालिका वडा नं २ सिमलचौर निवासी २२ वर्षीय कुमालको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा...

‘आमाका शब्द संगाली महाकाब्य म लेख्दछु’

म्याग्दी ,२१ बैशाख ‘मनमा दुःखको सागर उर्लिएकै भएपनि छोडेर सन्तान्लाई घरमा माइती गाउँ गएपनि । सन्तानको भोक देख्दछिन्,खानाको गासगासमा छोराछोरी अटाउछन् आमाको साससासमा ।।’ शुक्रवार बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको...

गलकोट नगरपालिका स्थापना कालका निमित्त प्रमुख शर्माको बिदाई

गलकोट,२१ बैशाख –  गलकोट नगरपालिकाको स्थापना कालमा निमित्त प्रमुखको जिम्मेबारी सहित गलकोट आएका माधबप्रसाद शर्मालाई शुक्रवार गलकोट नगरपालिकाले बिदाई गरेको छ । शर्माको  बागलुङ नगरपालिका सरुवा भएको छ । शर्मा राज्यको पुर्नसंरचना संगै गलकोट नगरपालिकाको...

जापनिज असुन्धानकर्ताको उपस्थितीमा प्रगतिमा शैक्षिक अन्तरक्रिया

गलकोट ,२० वैशाख -प्रगति आधारभुत विद्यालयमा मल्ममा शुक्रवार शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर, आर्थिक अवस्था, शिक्षकको दरबन्दी, भौतिक पुर्वाधार लगायतको विषयमा अन्तरक्रिया गरिएको विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले जानकारी दिए...

-->