गलकोटका चार स्थानमा कृषि संकलन केन्द्र स्थापना गरिने
गलकोट,२४ वैशाख – आर्थिक बर्ष २०७६÷०७७ को योजना तर्जुमाको लागी गलकोट नगरपालिकाले आयोजना गरेको आत्मनिभरमुखी गलकोटको लागी कृषि उत्पादनका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख...
महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका बालक घाइते
पोखरा ,२४ बैशाख – पोखराको महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका वालक घाइते भएका छन । सिता राईका १८ महिनाको छोरा उज्वल राईलाई सोही ठाउँ बस्ने लक्ष्मी राईले दाउराको चिरपटले प्रहार गर्दा घाईते भएका...
पोखरा र तनहूँमा सवारी दुर्घटना ,दुई घाइते
पोखरा,२४ बैशाख – पोखराको सृजनाचोकमा मोटरसाईकलले ठक्कर दिँदा एक वालक घाइते भएका छन । ग १५ प ७९९३ नम्बरको मोटरसाईकलले ग १५ प ४२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अभिवाबक संगै स्कुटरमा सवार ४ वर्षीय...
‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’
पोखरा, २४ वैशाख – गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु...
यार्सा टिप्न हिमालतिर उक्ले गुर्जाली
म्याग्दी २४ बैशाख – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वासिन्दाहरु आधा जीव र आधा वनस्पतीको रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छोडेर हिमालतर्फ उक्लेका छन् ।गाउँबाट एकदिनको बाटो हिडेर स्थानीय...
भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै प्रथम ग्लोवल रिच डिन कप समापन
पोखरा,२४ बैशाख – मणिपाल शिक्षण अस्पतालले प्रथम पटक आयोजना गरेको ग्लोवल रिच डिन कप २०१९ भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै समापन भएको छ ।
१ हप्ता सम्म पोखराको विभिन्न ठाँउमा आयोजना गरिएको डिन कपको...
बागलुङमा पत्रकारिता तालिम शुरु
बागलुङ,२४ बैशाख -धौलागिरीको पहिलो एफएम धौलागिरी एफएम बागलुङको आयोजनामा सोमवार देखी एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।तालिमको उद्घाटनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा धौलागिरी एफएमका स्टेशन...
नवयुग प्राथमिक बिद्यालयबारे प्रकाशित समाचार भ्रामक
गलकोट,२३ बैशाख – नवयुग प्राथमिक विद्यालय हरिचौरमा ५ जना विद्यार्थी पढाउन तीनजना शिक्षक भन्ने समाचार गलत भएको बिद्यालयले जनाएको छ । केहि दिन पहिले सम्म हरिचौर कौलेनी स्थित नवयुग प्राथमिक विद्यालयमा २० जना विद्यार्थी...
फेदीखोला गाउँपालिकामा शैक्षिक सफ्टवयर
स्याङ्जा, २३ वैशाख – फेदिखोला गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका विद्यालहरुको विवरण सफ्टवयरमा राख्न सुरु गरेको छ । आज शिक्षा विद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले गाउँपालिकाले सञ्चालनमा ल्याएको शैक्षिक म्यानेजमेन्ट सफ्टवयरको उद्घाट गर्दै अब...
बाबाको शैक्षिक सामाग्री बितरण
पोखरा,२३ बैशाख – बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेकोे छ ।
‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी...