बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सूर्यचन्द्र बिकास समाजमा केदार

पोखरा २८ बैशाख – सूर्यचन्द्र बिकास समाजको २५ औं साधारण सभा तथा १३ औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नयां कार्यसमिति समेत चयन भएका छन् । समाजको नवनिर्वाचित अध्यक्षमा केदार कोईराला, उपाध्यक्ष...

सार्दीखोला पोखरा सम्पर्क समाजमा बमबहादुर

पोखरा २८ बैशाख -सार्दीखोला पोखरा सम्पर्क समितिको शनिबार सम्पन्न चौथो अधिवेशनले बम बहादुर गुरुङको अध्यक्षतामा पुन १५ सदस्यीय कार्य समिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा लोकनाथ आचार्य,उपाध्यक्ष मनसुबा गुरुङ ,सचिवमा निलराज आत्रेय,कोषाध्यक्षमा...

पोखरामा भाइले कुटेर दाई घाइते

पोखरा ,२८ बैशाख –  पोखरामा भाईको कुटाई बाट आफ्नै दाई  घाइते भएका छन् । पोखरा महानगरपालिका १६ अर्मला डिहिगाउँका  १८ बर्षीय अर्जुन बि.क.ले २८ बर्षीय दाजूराजु बि.क.लाई कुटेका हुन् । घरायसी विवादका कारणले अर्जुनले...

युनाईटेड क्लवद्धारा बहादुरे माविमा खेलकुद सामाग्री प्रदान

पोखरा २८ बैशाख – युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गरेको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन...

नवदम्पत्तीद्वारा बालबालिका लाई पोशाक बितरण

पोखरा,२८ बैशाख – विवाहको खर्च कटाएर यहाँका एक जोडी दम्पत्तीले बिद्यालयका बालबालिका लाई पोशाक बितरण गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २० का इन्जिनियर श्याम पौडेल र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी अध्यक्ष दुर्गा...

ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

बागलुङ २८ शनिबार – गाउँगाउँमा सहकारीमार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा शाखारहित बैंकिङ सेवा थालेको छ । शुक्रबार बैंकले आफ्नो १ सय ३५ औं शाखा रहित बैंकिङ सेवा...

सहकार्यमा चुनौतीको सामनाः प्रजिअ क्षेत्री

बागलुङ, २८ वैशाख – केही दिनअघि बागलुङको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका लुकबहादुर क्षेत्रीले जिल्लाको शान्ति सुरक्षाका लागि सबै पक्षसँग सहकार्य गर्ने बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी क्षेत्रीले जिल्लाको सुरक्षा सबैको सरोकारको...

ताराखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

ताराखोला, २७ बैशाख -ताराखोला गाउँपालिकाको आयोजनामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । माबि तहको ३ हजार मिटरको छात्र डौडमा दुर्गा भवानी माबिका मिलन थापा मगर प्रथम , नेपाल माबी ताराका...

सृजनामा अंग्रेजी वादविवाद

पोखरा,२७ बैशाख – सृजना आवासीय माध्यमिक विद्यालयमा पोखरा-८ मा अतिरिक्त कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक अंग्रेजी वादविवाद सम्पन्न भएको छ। उक्त कार्यक्रममा कक्षा ९ र १० को समुहमा आयुषा आचार्य १०‘ख’ पहेलो सदन, अनुश्का सुवेदी...

भरतपोखरीमा नाला निर्माणकार्य तीव्र

पोखरा, २७ बैशाख – पछिल्ला समयमा तीव्र बजारीकरण भैरहेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ । महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा महानगरपालिकाको योजना अनुरुप भरतपोखरी...

-->