बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कौराहा पुरस्कार छनोट समिति गठन

पोखरा, ७ जेठ – राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा...

तमु धिँ नेपालको स्थापना दिवस

पोखरा, ७ जेठ – गुरुङ अर्थात् तमुहरुको अग्रणी सामाजिक संस्था तमु धिँ नेपालको ३५ आँै स्थापना दिवस आइतवार सम्पन्न भएको छ। संघ संस्था खोल्न प्रतिवन्धित भएको निर्दलीय पञ्चायती घेराभित्र २०४२ साल जेठ ५ गते...

अब पढेलेखेकाले कृषिकाम गर्नु पर्छ ः सहकारीमन्त्री थापा

पर्वत, ७ जेठ – गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले अब पढेलेखेकाले पनि कृषिकाम गर्नु पर्ने बताएका छन । हिजो पर्वतको विहादी गाउँपालिका ४ स्थीत लिङ्सियामा गण्डकी प्रदेश सरकार द्वारा...

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर, ७ जेठ – पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ। नजिकै...

मालिका मन्दिरमा ६ हजार भक्तजनले गरे पूजा

म्याग्दी, ६ जेठ – म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा करिव ६ हजार भक्तजनले पूजाआजा गरेका छन् । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा शनिबार बैशाख पुर्णिमाका दिन...

होमस्टे संचालका लागि रु.४ करोड २० लाख

पर्वत, ६ जेठ – पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम वितरण गरिएको डिभिजन वन कार्यालय...

मोदी खोलामा विधुत्त आयोजना बढे, असला माछा घटे

पर्वत, ६ जेठ – पर्वतको उत्तर पूर्वी भाग भएर बग्ने मोदी नदीमा जलविधुत्तिय आयोजना बढेसँगै नदीका जलचर भने संकटमा परेका छन् । असला माछाको खानीको रुपमा ख्याती कमाएको मोदी नदीको अधिकांस भाग हिउँदमा सुख्खा...

छात्रबृत्ति वितरण

स्याङ्जा, जेठ ६ – टिका रोमा कोईराला स्मृति कोष वालिङ १३ थानपाटाले पाँचौ स्मृति दिवसका सन्दर्भमा छात्रबृत्ति वितरण गरेको छ । कोषबाट कम्प्युटर साईन्स अध्यनरत जेहेन्दार ८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।...

काग्रेंसको परिचयात्मक कार्यक्रम

स्याङ्जा, जेठ ६– नेपाली काँग्रेस क्षेत्र नं २ स्याङ्जाले नेता तथा कार्यकर्ताहरुबीच बिपी चोक वालिङमा परिचयात्मक कार्यक्रम गरिएको छ । निर्वाचन आयोगले स्याङ्जालाई २ वटा क्षेत्र बनाएसगै पार्टीका नेता तथा कार्यकर्ताहरु बिच परिचय गर्ने...

कालीगण्डकी साहित्य कला पुरस्कार प्राज्ञ सुबेदीलाइ

स्याङ्जा,६ जेठ – भिरकोट नगरपालिका १ बयघारीमा स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रम गरेको छ । भिरकोट नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा ३ जना साहित्यिक स्रष्टालाई सम्मान गर्नुका साथै दुई...

-->