सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

लिचीबारी प्रकरण : रञ्जितालाई धरौटीमा छाडेपछि अख्तियार सर्वोच्चमा

पोखरा/पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामै पठाउनुपर्ने माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने गरी भएको आदेश कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै अख्तियार आइतबार...

बागलुङका २ हजार ३०२ किशोरीले एचपिभि खोप लगाए

बागलुङ/जिल्लाका दुई हजार ३ सय २ जना किशोरीले पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाएका छन् । यो वर्ष जिल्लाका २ हजार ३ सय १३ जना किशोरीलाई एचपिभि खोप लगाउने जनस्वास्थ्य कार्यालय बागलुङको लक्ष्य...

पोखरामा शेर्पा समुदायले मनाए ‘ग्याल्पो ल्होसार’

पोखरा/पोखरामा शेर्पाहरुको ठूलो पर्व ‘ग्याल्पो ल्होसार’ मनाइएको छ । शेर्पा समुदायले शुभकामना आदानप्रदान गरेर ल्होसार मनाएका हुन् । कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। पारम्परिक...

पोखरामा सुटकेसभित्र युवतीको शव फेला

पोखरा/ हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका...

बेनी बजारमा सरसफाइ गर्दै, भोट माग्दै

म्याग्दी/स्वतन्त्र उम्मेदवार महाविर पुनको चुनाव प्रचारका लागि आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ । म्याग्दीबाट उम्मेदवार रहेका १२ मध्ये एक जना मात्रै स्वतन्त्र उम्मेदवार छन् । ‘एक भोट त्रिभुजलाई बाँककी सबै अरुलाई’ भन्ने नारासहित निस्केको...

भोट माग्दै बजार सरसफाइ

म्याग्दी/ प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार महाविर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरीएको छ । म्याग्दीबाट उम्मेदवार रहेका १२ मध्ये पुन एकमात्र स्वतन्त्र उम्मेदवार हुन् । एक भोट त्रिभुजलाई बाँकी सबै...

म्याग्दीमा मदिरा बिक्री तथा प्रयोगमा रोक

म्याग्दी/निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै म्याग्दीमा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदा सम्म मदिराजन्य पदार्थको बिक्री तथा प्रयोगमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन १५ गतेदेखि अन्तिम नतिजा सार्वजनिक नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य...

कास्कीमा मतदाता शिक्षा सञ्चालन

पोखरा/कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदाता गर्न मतदातालाई सिकाउनका लागि गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको...

कास्कीमा ५६ अति संवेदनशील, सेनाले नजिकबाट दिनेछ सुरक्षा

पोखरा/निर्वाचनका लागि कास्कीमा ५६ वटा मतदान केन्द्रलाइ अति संवेदनशील क्षेत्रमा राखिएको छ । ३ निर्वाचन क्षेत्रमा नेपाली सेनाको कम्पनी अपरेशन वेस (सिओबी) खडा गरिएको छ । सेनाको ३ वटा सिओबी अन्तरगत १२ वटा पिओबी...

सहकारी पीडित चुनावी एजेन्डा होइन रकम चाहान्छन्

पोखरा/पोखराको पृथ्वीचोकस्थित मासु पसल गर्दै आएका मंगलप्रसाद खड्कीले सूर्यदर्शन सहकारीमा व्यक्तिगत १३ लाख र संस्थाको १३ गरि २६ लाख रुपैयाँ गुमाए । भइपरि आएमा खर्च गर्ने र आफ्नो समाजको रकम समेत उनकै भरोसामा सहकारीमा...

-->