पोखरा / यही फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई अक्सिजन र लेक लाग्ने औषधीको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयले शनिवार पोखरामा आयोजना गरेको पत्रकार...
पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिने ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा सञ्चालन गरिएको छ । शुक्रवार पोखराको कन्या माविमा पोखराकै नदिपुरमा भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविको आयोजना तथा...
दमौली / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ आईपुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल...