सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मादीकी डिलकुमारीले पाइन् नागरिकता

पोखरा/मादीकी नागरिकताविहीन ३८ वर्षीया डिलकुमारी बिकले नेपाली नागरिकता पाएकी छन् । मादी १ का अध्यक्ष देवीजंग गुरुङका अनुसार मादी ७ मा जन्म भइ सिक्लेस १ का हुमकुमार काकीसँग विवाह गरेकी उनीसँग नेपाली नागरिकता थिएन ।...

सडकमा फोहोर नथुपार्न पोखरा महानगरको आग्रह

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा फोहोर नथुपार्न पुनः महानगरबासीस्ँग आग्रह गरेका छन् । उनले फोहाोर बिसर्जनका लागि राजनीतिक दलहरुले सहयोग नगरेको गुनासो गर्दै लेखेका छन्, ‘फोहर बिसर्जनका सन्दर्भमा हाम्रा राजनीतिक दल तथा स्थानीय साथीहरूको...

शिक्षा क्षेत्रमा के परिवर्तन गर्न खोज्दै छन् पर्वतका उम्मेदवार ?

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले आफ्ना ती घोषणापत्रहरूमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रहरूमा गर्न खोजेको कामको बारेमा मतदाताहरूलाई कुरा बुझाउने...

रामचन्द्र–उमादेवी गुरुङ दम्पत्तिको सहयोग

पोखरा/सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्वकोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल...

बागलुङ कालीका परिसरमा चैतेदशैं मेला हुने

बागलुङ/चैतेदशैंको अवसरमा बागलुङ कालीका मन्दिर परिसरमा विविध कार्यक्रमसहित मेला आयोजना गरिने भएको छ । कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने मेला चैत्र १० देखि १४ गतेसम्म चल्ने छ । चैतेदशै मेलामा राष्ट्रिय लोकदोहोरी गीत,...

मगर दिवसमा बडिगाडका तीन वडामा सार्वजनिक बिदा

बागलुङ/४४ औँ मगर एकता दिवसको अवसरमा बडिगाड गाउँपालिकाका तीन वडाले सार्वजनिक विदा दिने निर्णय गरेका छन । पालिकाका वडा नं. ३, ४ र ८ नम्बर वडाद्धारा जारी सूचनाअनुसार मगर समुदायको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्मान...

सभापति आउने पूर्वसन्ध्यामा कांग्रेसको मोटरसाइकल र्याली

बागलुङ/फागुन २१ गते हुने आम निर्वाचनको लागि प्रचार प्रसारमा पार्टी सभापति गगन थापा आउने सन्देश दिंदै कांग्रेसले बागलुङमा मोटरसाइकल र्याली गरेको छ । बिहिबार दिउँसो कांग्रेस कार्यकर्ताले मोटरसाइकल र्याली गरेका हुन् । र्यालीमा बागलुङ क्षेत्र...

मृतकका परिवारलाई राहत प्रदान

बागलुङ/स्कुल भ्यान दुर्घटना परी ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । दक्षिण बागलुङको वातावरण संरक्षण संस्था जैमिनी–६ अर्जेवाले मृतकका परिवारलाई जनही ५ हजार १ सय रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो...

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार

पोखरा /पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा...

सिंहदरबार जलाउने र बचाउन नसक्ने जनताको बीचमा गए : लिङदेन

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशको परिस्थिति सहज नभएको बताएका छन् । चुनावी प्रचारका क्रममा बुधवार पोखरा आएका उनले देशमा दुई तत्व हाबी हुँदै गइरहेको र तिनीहरूले देशलाई बचाउन नसक्ने बताएका हुन्...

-->