सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

एआई र एल्गोरिदमको प्रभावबारे अन्तरक्रिया

पोखरा/प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्ष्य गरी समाचार सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमको प्रभावबारे पोखरामा सम्पादकहरुसँग बुधवार अन्तरक्रिया गरिएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा आयोजित कार्यक्रममा निर्वाचनका बेला सञ्चार माध्यमले अपनाउनुपर्ने सतर्कता र...

कास्की कसको किल्ला ?

पोखरा/०७० सालको चुनावमा कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारहरुको बाक्लो प्रचार हुन्थ्यो । चोक र सडकमा अन्य दलको भन्दा जातीय क्षेत्रिय मुद्दा उठाउने दलहरुका पोस्टर व्यानर माइकिड बढी देखिन्थे । तमुवान र अखण्ड पश्चिमाञ्चल...

सडक बनेपछि ग्रामीण किसानलाई बजारीकरणमा सहज

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ को निरयघाट, वडा नं. ४ को ओडारचौर र वडा नं. ७ को मुलपानीदेखि कालीमाटी तितौरे तर्फको सडक कालोपत्रे सम्पन्न भएको छ । यो सडक बन्दा स्थानीयले सहजै बजार आउजाउ...

मतदान अधिकृतलाई तालिम र नमूना मतदान अभ्यास

बागलुङ/आसन्न निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतका लागि तालिम शुरु भएको छ । बुधबार जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी, प्रमुख जिल्ला...

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने दायित्व सबैको : प्रमुख निर्वाचन अधिकृत बेलबासे

पोखरा / कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरोकारवाला सबैको भएको बताएका छन् । नेपाल पत्रकार महासंघले आज पोखरामा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’...

सामाजिक सञ्जाल होईन, जनताको मन बुझ्ने प्रतिनिधि हुँः एमाले उमेदवार चालिसे

बागलुङ / नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उमेद्वार मञ्जु शर्मा चालिसेले सामाजिक सञ्जालको लहरभन्दा भूगोलमा मतदाताको वास्तविक दुःख र आवश्यकता बुझ्ने प्रतिनिधि खोजेको बताएकी छन् । नेकपा एमाले बडिगाड २, खर्वाङको आयोजनामा भएको...

म्याग्दीमा निर्वाचन तयारी पुरा, सकियो कर्मचारी खटनपटन

म्याग्दी/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै तयारी पुरा भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार कर्मचारी तथा निर्वाचन प्रहरी खटाइएसँगै तयारी पुरा भएको हो । जिल्ला प्रहरी...

प्रचण्डलाई झापड हान्ने कुँवर उम्मेदवारी मिडप्याक गरी कांग्रेसमा

बागलुङ/कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा रहेका पदमबहादुर कुँवर अहिले कांग्रेस उम्मेदवारको प्रचारमा लागेका छन् । बागलुङ क्षेत्र नं. २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार बनेर एक महिना घरदैलो गरेपछि बुधबार...

हिउँ पन्छाएर खुलाउन थालियो साङ्ता मतदान केन्द्र जाने सडक

मुस्ताङ/ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त...

साइबर सुरक्षासम्बन्धीे तालिम

पोखरा/नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिनदिने साइबर सुरक्षसम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गतेदेखि सुरु भएको उक्त तालिम सम्पन्न...

-->