सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेको हिउँ

मनाङ / मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्री सहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल...

मतपत्रसहित आवश्यक निर्वाचन सामाग्री आइपुगे बागलुङमा

बागलुङ / फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका लागि आवश्यक मतपत्र र निर्वाचन सामाग्री आइपुगेको छ । दुई वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २ लाख ७ हजार र समानुपातिकतर्फ २ लाख...

म्याग्दीमा मतदान अधिकृतहरुलाई अभिमुखीकरण

म्याग्दी/आसन्न निर्वाचनलाई सफल बनाउन केन्द्रीत हुन मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले आग्रह गरेका छन् । हरेक व्यक्तिमा राजनैतिक आस्था र विचार हुने भएतापनि राजनैतिक आस्थाका जुत्ताचप्पलहरु बाहिरै राखेर तोकिएको काममा खट्न उनले आग्रह गरेका...

लागुपदार्थ सेवन गरेर गाडी चलाउने चालक पक्राउ

म्याग्दी/लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा बेनी बजारको कालिपुल बसपार्कमा भएको लागुपदार्थ सेवन...

कालीगण्डकी नदीमा चरम दोहन

बागलुङ/धार्मिक महत्वको भएपनि कालीगण्डकी नदी दोहन बढेको छ । पटक पटक नदी संरक्षणका लागि सर्वोच्च अदालत र उच्च अदालतबाट आएका आदेश विपरित नदी दोहन भैरहेको हो । विशेषगरी बागलुङ र पर्वतको सिमाना क्षेत्रमा नदी...

मनोबिमर्श कक्षासहित सुरु भयो न्यू एभरेष्टमा नियमित पठनपाठन (तस्वीरसहित)

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, अभिभावक र विद्यार्थीलाई मनोविमर्श कक्षासहित आफ्नो नियमित पठनपाठन सुरु गरेको छ । लगातार ३ दिनसम्म शिक्षक, अभिभावक र बिद्यार्थीका विचमा मनोविमर्श कक्षा...

रञ्जिता श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्ने आदेश

पोखरा/ विशेष अदालतले पोखराको चर्चित लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ । आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई...

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पोखरा/पोखराको विरौटामा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक्सपर्टके २६ औं शाखाका रुपमा पोखरा १७ विरौटामा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन सर्भिसेजका संस्थापक तथा...

सरकारी सवारी साधन दुरुयोग नगर्न उपभोक्ता मञ्चको अपिल

बागलुङ/निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग र बजारमा खाद्यान्न तथा इन्धनको कृतिम अभाव हुन नदिन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले अपिल गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचको प्रचार प्रसार लगायतका गतिविधिमा...

निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास

म्याग्दी/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई चुस्त र प्रभावकारी बनाउन म्याग्दीको बेनीमा मतदान तथा सुरक्षा अभ्यास गरिएको छ । बेनीको खुल्लामञ्चमा निर्वाचन लक्षित गरेर नमुना मतदान तथा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको हो । निर्वाचनलाई भयरहित तबरले...

-->