सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अवैध संरचना हटाउन पोखरा महानगरपालिकाको चेतावनी

पोखरा/महानगरपालिकाले फेवाताल किनारमा हालसालै बनाइएका अवैध संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको छ । महानगरपालिकाले शुक्रबार एक अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको हो । फेवातालको मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन...

चार नाल अवैध भरुवा बन्दुक बरामद

बागलुङ/प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको सायकटेरास्थित जंगलमा लुकाइ छिपाई राखेको अवस्थामा चार नाल भरुवा बन्द्क बरामद गरेको हो । प्रहरी चौकी बिहुँका...

न्यू एभरेष्टमा मनोपरामर्श कक्षासहित विद्यालय सञ्चालनको तयारी

बागलुङ / जिल्लाको रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, विद्यार्थी र अभिभावक लक्षित मनोपरामर्श कक्षासहित पठनपाठन कार्यलाई सुचारु गर्ने भएको छ । गते माघ २९ गते नियमित पठनपाठनपश्चात् विद्यार्थीहरु घर फर्किदा स्कुल बस दुर्घटना...

घरदैलोमा पुगेर जनताका समस्या बुझ्दै मत माग्दै श्रीस

बागलुङ / प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ । बागलुङ क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार भीम श्रीस पनि यतिबेला मतदाताको घरदैलो गर्दै मत माग्दै र जनताको समस्या बुझ्दै आफ्नो चुनावी अभियानलाई तिब्र बनाएका छन...

दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको स्मृतिमा श्रद्धाञ्जली सभा

बागलुङ / न्यु एभरेष्ट ऐकेडमी बागलुङले गत माघ २९ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आफ्ना दुुई बिधार्थीको स्मृतिमा शुक्रवार विद्यालय परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गर्यो । श्रद्धाञ्जली सभामा शोक मन्तब्य राख्दै बागलुङ नगरपालिकाका...

फेवाताल किनारमा बनेका अवैध संरचना १५ दिनभित्र हटाउन महानगरको चेतावनी

पोखरा/ पोखरा महानगरपालिकाले फेवाताल किनारमा हालसालै बनाइएका अवैध संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको छ । महानगरपालिकाले आज एक अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको हो । फेवातालको मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतको...

औपचारिक प्रमाणपत्रमा मात्र सिमित हुनुहुन्न शिक्षा– प्रधानमन्त्री कार्की

पोखरा/ प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा औपचारिक प्रमाणपत्रमा सीमित नभई समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने बताएकी छन् । जोड दिएकी छन् । पोखरा विश्वविद्यालयको शुक्रबार २१ औं...

सहारा एकेडेमीका बालकलाई फुटबल बुट सहयोग

पोखरा/अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा चलिरहेको २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग...

स्याङ्जामा निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा खटाईयो

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो । ११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार...

काँग्रेसका उम्मेदवार भरतराजका दशबुँदे संकल्प यस्ता छन्

स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त...

-->