पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन् । उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र...
म्याग्दी / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट...
पोखरा/पोखरा युनाइटेड एकेडेमीले आफ्नो ३२औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा यसै शैक्षिक वर्षमा आयोजित खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण,गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट...
पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २५ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान एवम् विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा...