सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पोखरा कलेज अफ म्यानेजमेन्टमा ६५ जना दीक्षित

पोखरा/पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टमा ६५ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजको शनिबार भएको दीक्षान्त समारोह–२०८२ मा बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीमध्ये ९ जना...

हिमपातले गण्डकीका ४५ मतदान केन्द्रमा निर्वाचन प्रभावित

पोखरा/प्रतिनिधिसभा सदस्य निर्वाचनको मितिनजिकिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीहरू जिल्लाहरुमा पठाउन सुरु भइसकेको छ । प्रधानमन्त्री सुशीला कार्की अहिले...

फाइलन अघि मुकुन्दको त्यो म्यासेज र सुशिलको सपना

पोखरा/सहारा क्लब पोखरालाई सधैँ उठ्ने मध्येको एक प्रश्न हो ’आहा रारा पोखरा गोल्डकपमा एकेडेमीका खेलाडीले कहिले खेल्छन्?’ सहारा एकेडेमी विपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई आश्रय दिँदै फुटबल सिकाउने सामाजिक संस्था हो ।...

कपडा नयाँ लगाऔं तर दल पुरानो र अनुभवी नेता रोजौंः एमाले उमेदवार केसी

बागलुङ/नेकपा (एमाले) का नेता हिराबहादुर केसीले निर्वाचनमा अनुभवी नेता र पुरानो दल रोज्नुपर्ने बताएका छन् । उनले कपडा र जुत्ता नयाँ लगाउने तर नेतृत्व भने पुरानो चाहिने बताए । बागलुङ क्षेत्र नंं. १ का...

रास्वपा उमेदवार खड्काको प्रतिवद्धता: आइटी र पर्यटन क्षेत्रमा रोजगारी बढाउने लक्ष्य

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ क्षेत्र नंं १ का उमेदवार सुशिल खड्काले वातावरण संरक्षण, आईटि र पर्यटनको क्षेत्रमा काम गरेर रोजगारी बढाउने बताएका छन् । यस अघि गरिरहेका कामलाई बागलुङ लक्षित बनाउन उनले आफ्नो उमेदवारी...

कास्कीमा निर्वाचनमा खटिने कर्मचारी छनौट, नामावलीसहित

पोखरा / आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुको छनौट गरी नियुक्तिका लागि आव्हान गरिएको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले शनिवार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक...

बंगुरमा देखियो अफ्रिकन स्वाइन फिभर

लमजुङ/ लमजुङमा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर देखिन थालेको छ । सुंगुर–बंगुरजन्य पशुमा लाग्ने यो प्राणघातक विषाणुजन्य रोग जिल्लाका २ वटा बंगुर फार्ममा लागेका पुष्टी भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङका...

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ/ प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष...

हिमपात भएमा गण्डकी प्रदेशका ४५ ठाउँ प्रभावित हुनसक्ने

पोखरा/  यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीहरू जिल्लाजिल्लाहरुमा पठाउन थालेको छ । प्रधानमन्त्री सुशीला कार्की अहिले निर्वाचनको आवस्यक तयारीबारे बुझ्न देश...

स्याङ्जामा चार दलबीच प्रतिष्पर्धा, सबैको जित्ने दाबी

स्याङ्जा/फागुन २१ गतेको प्रतिनिधि सभा निव निर्वाचनमा स्याङ्जामा चार दलको कडा प्रतिस्प्र्धा हुने देखिएको छ । विगतमा एमाले, काग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टी बिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

-->