सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

चल्ला त बलेवा एयरपोर्ट ?

बागलुङ/कच्ची छउन्जेल चलेको बलेवा एयरपोर्ट अहिले कालोपत्रे भएको साँढे चार वर्ष भयो अलपत्र छ । पोखरा बागलुङ सडक खुलेपछि बन्द भएको यो विमानस्थल २०७४ मा केही समय कच्ची धावनमार्गमै चलेको थियो । पक्की भएपछि...

जेनजी अभियानको सम्मान, सुशासनसहित विकासमा अगुवाई

बागलुङ/अग्रभागमा ५ जना जेनजी युवाहरु विभिन्न साँस्कृतिक भेषभुषमा उपस्थित थिए । सोही लाइनमा नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ का उमेदवार भीम श्रीष, त्यसपछि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति । बागलुङ बजारको बाघ...

धवलागिरी प्रादेशिक अस्पतालमा मनोरोग सेवा

बागलुङ/सेवा विस्तार गर्दै गइरहेको धवलागिरी प्रादेशिक अस्पताल बागलुङले मनोरोग सेवा तथा परामर्श शुरु गुरु गरेको छ । अस्पतालले हरेक महिनाको दोस्रो शनिबार मनोरोग तथा परामर्श शुरु गरेको अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिए...

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको...

कास्की–२ का स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन

पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार निरञ्जन विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलालाई समर्थनको घोषणा समेत गरेका छन । उनले लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र...

कालीगण्डकीमा बगेर बृद्धाको मृत्यू

पर्वत/सोमबार दिउँसो पर्वतको मोदीबेणीधामबाट कालीगण्डकी नदीमा बगेकी एक महिलाको शव फेला फरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सोमबार दिउसो करिब ११ बजेको समयमा जिल्लाको फलेवास नगरपालिका–९ भँगरा घर भएकी ९२ वर्षिया सावित्री माई...

पारदर्शी निर्वाचनका लागि सत्य सूचनाको प्रवाह

बागलुङ/आसन्न निर्वाचनलाई निश्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ भने खर्चको पारदर्शीतालाई प्रभावकारी बनाएको छ । त्यसबाहेक गलत सूचनाका कारण आउन सक्ने भ्रम चिर्न र निर्वाचन सूचना सम्प्रेषण समन्वय युनिट...

पर्वतमा जोशीको घोषणापत्र : जिल्लाको समृद्धिका लागि ‘४ ज’ को परिचालन

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख...

जनताले मन र मत बदलिरहेको पुष्टि गर्ने तनहुँ र कास्की १ को यो तस्वीर

पोखरा/तनहुँ क्षेत्र नम्बर १ मा २०७४ सालको चुनावमा एमालेका कृष्णकुमार (किसन)ले कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई भारी मतले पराजीत गरे । कृष्णकुमारले ३४ हजार ४९२ मत पाउँदा रामचन्द्रले २७ हजार ६९० मतमा चित्त बुझाउनु प¥यो...

बागलुङका आठ पालिकामा एचपिभि खोप लगाउन शुरु

बागलुङ/जिल्लाका आठ पालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाउन शुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटनका, बरेङ, बडिगाड, तमानखोला, निसीखोला र काठेखोलाका किशोरीलाई खोप लगाउन शुरु गरिएको हो । यसअघि गलकोट नगरपालिका...

-->