सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह...

जेनजीका माग पुरा गर्न कांग्रेस नेतृत्व : सभापति थापा

बागलुङ/कांग्रेस सभापति गगनकुमाार थापाले जेनजी युवाहरुको सुशासनको माग पुरा गर्न कांग्रेस नेतृत्व चाहिएको बताएका छन् । उनले सरकार गिराउने र बनाउनेभन्दा सुशासन र परिणाम दिने सरकार र संसद चाहिएको बताए । शुक्रबार नेपाली कांग्रेस बागलुङ...

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावः संगै होली खेल्दै खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबिच बहस गरौँ

पोखरा /नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेक छन् । उक्त दिन होली पर्व परेको संगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५...

म्याग्दीमा निर्वाचनको तयारी पुरा

म्याग्दी/ प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सम्पूर्ण तयारी पुरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण शुरु भएको छ । ८२ मतदानस्थलका १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि नियुक्तीपत्र वितरण...

रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव

पोखरा / पोखरा महानगरपालिका २६, सक्नेरीस्थित रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव अभिभावक दिवस एंवम पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा...

एनआरएन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

पोखरा / पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ नं. वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति...

कास्कीमा आजदेखि पादक पदार्थ पिउन र किनबेच गर्न निषेध

पोखरा / कास्कीमा आज राति १२ बजेदेखि मादक पदार्थ रक्सी पिउन र बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवनमा रोक...

निर्वाचन प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले खोले बैंक खाता

बागलुङ/ निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले बैंक खाता खोलेका छन् ।  प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका...

हिजो धनराज र पद्माको ‘ब्याटल ग्राउण्ड’ नयाँ अनुहार

पोखरा/२०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गर्दै एमाले नेतृ पद्मा अर्याल स्याङ्जा क्षेत्र नम्बर २ मा स्थापित बनिन् । उनले ३५ हजार १४२ मत ल्याउँदा...

बागलुङका दुई पालिकामा आज सार्वजनिक बिदा

बागलुङ\४४ औँ मगर एकता दिवसको अवसरमा शुक्रबार पश्चिम बागलुङका दुई गाउँपालिका निसीखोला र तमानखोलाले सार्वजनिक बिदा दिएका छन् । निसी र तमानखोलाले पालिकाभरि बिदा दिएका हुन् भने बडिगाडका तीन वडा ३, ४ र ८...

-->