पर्वत/पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको पर्वत भलिबल सङ्घलाई आर्थिक सहयोगको अभियान चलेको छ । देशका विभागीय सहित बलिया टोलीहरू तथा आमन्त्रित विदेशी टोलीहरूको समेत सहभागिता रहने गरेको प्रतियोगितामा पर्वत भलिबल...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले भूमण्डलीकरणमा परिवर्तन भएको वातावरणमा आयुर्वेद औषधीको महत्व बढेको बताएका छन् । उनले आयुर्वेदलाई अब उपचार पद्दतीको मुल धार बनाउनुपर्ने समेत बताए । धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदस्थापन...
पोखरा/पोखरा महानगरपालिकाले फोहोर उठाउन सकिरहेको छैन् । महानगरले रातको समयमा फाहोर उठाउँदै सुटुक्क व्यवस्थापन गराउँदै आइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात फोहोर व्यवस्थापनमा चुनौती थपिएको थियो । त्यो चुनौती चिर्न महानगरले पोखरा ३२...
बागलुङ/कुष्ठरोगबारे आम जनमानसमा सचेतना अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ । बागलुङ लक्षित कार्यक्रम भएपनि अभियानअन्र्तगत पोखरामा समेत...