बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्वाधार बनेपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता

पोखरा/२०७५ सालमा पोखरा रंगशालास्थित फुटबल मैदान स्तरोन्नतिका लागि शिलान्याश गरियो । तत्कालिन युवा तथा खेलकदमन्त्री जगतबहादुर विश्वकर्माले १ अर्ब २८ करोड लागतको १७ हजार पाँच सय दर्शक क्षमतासहितको फुटबल स्टेडियमको शिलान्यास गरे । मैदान...

म्याग्दीलाई सबैले सुन्ने र चिन्ने जिल्ला बनाउँछु: थापा

म्याग्दी /नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्ला घोषणा पश्चात् म्याग्दीको विषयमा देखिएको कानुनी जटिलता अन्त्य गर्दै जिल्लालाई सबैले सुन्नै पर्ने र चिन्ने पर्ने जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका...

बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’

बागलुङ / आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ। जिल्लाभर...

गोरखामा ८३ मतदान स्थल अति संवेदनशील, सुरक्षा योजना बन्दै

गोरखा / आसन्न निर्वाचनमा जिल्लाका ८३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाको दृष्टिकोणबाट जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशीलमा राखेको हो । यहाँ १ सय ३० मतदान स्थल संवेदनशील र ११ सामान्य...

राहुघाट जलविद्युत आयोजनाका सुरक्षा गार्ड मृत फेला

म्याग्दी / म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड आज मृत भेटिएका छन् । जलविद्युत आयोजनाको अन्डरग्राउण्डमा इलाम घर भएका ५० वर्षीय भीष्म पौडेलको शब शंकास्पद अवस्थामा...

एउटै गाउँबाट २० करोडभन्दा बढिको सुन्तला निर्यात

पर्वत / यस वर्ष पर्वत जिल्लाबाट रु. ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु. ३२ करोड ५ लाख भित्र्याउन यहाँका कृषकहरु सफल भएको कृषि विकास कार्यालय पर्वतले जनाएको...

प्रेस सेन्टरको २२ औं स्थापना दिवसमा स्वास्थ्य शिविर

बागलुङ/प्रेस सेन्टर नेपाल बागलुङले २२ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा बिहिबार पत्रकार र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । दिवशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको हो । कार्यक्रममा नेपाल...

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा / स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको...

हिउँले गोरखाको गुप्सी गाउँको सवै बस्ती सेताम्मे

गोरखा / गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा बुधबार हिमपात भएको भएको छ । बुधबार बिहानदेखि जिल्लाको लाप्राकलगायत क्षेत्रमा हिमपात भएको हो । चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै गाउँबस्ती हिमपातले सेताम्मै छन्...

निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

बागलुङ/नेकपा एमाले निसीखोला गाउँ कमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । गाउँ कमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको कमिटिमा...

-->