बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवश

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवशका अवसरमा बिहिबार प्रभातफेरी तथा पुस्तकालयअन्र्तगत बालविकासमा अध्यनरत बालबालिकाको निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा बिहिबार बिहान पुस्तकालय परिसरबाट निस्केको प्रभातफेरीले बजारका...

विद्यार्थीले तयार गरेका ‘खानाका परिकार’देखि ‘फेसन सो’सम्म

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहिबार मनाईएको छ । वार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षिक गुणस्तरको हिसाबले न्यू एभरेष्ट एकेडेमी...

चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल भोलिदेखि

बागलुङ/श्रीपञ्चमीको दिन माघ ९ गते शुक्रबारदेखि माघ १२ गतेसम्म चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर बिहिबार उक्त जानकारी गराएको हो । विगत चार वर्षदेखि क्लबले विद्यालय...

जिल्ला सहकारी संघको पदस्थापन

बागलुङ/गत पुस २४ गते भएको जिल्ला सहकारी संघ लि. बागलुङको अधिवेसनबाट निर्वाचित पदाधिकारीले बिहिबार पदस्थापन गरेका छन् । १७ औं साधारणसभा तथा अधिवेसनले खिमबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा पिंगला...

नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

पोखरा / नेसनल प्याव्सन कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा–२६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम...

नागढुङ्गा आमा समूह २५ औँ वर्षमा, योगदान पुर्याउने अग्रजहरुको स्मरण

पोखरा / पोखराको नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा समुहले केक काटेर जयन्ती मनाएको छ । समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका...

१० वर्ष पछि आमाको नामबाट नागरिकता

म्याग्दी/ बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम

म्याग्दी / लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’...

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्लाबाहिरका

मुस्ताङ /आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद...

कास्कीमा ६ महिनामा साढे १० करोड अनलाइन ठगी

पोखरा/पर्यटकीय शहर पोखरामा अनलाइनमार्फत हुने ठगी बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै साढे १० करोड भन्दा बढी रकम अनलाइनमार्फत ठगी भएको छ । पुस मसान्तसम्मको...

-->