पोखरा/ पोखराको लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टले टुँडिखेलस्थित राष्ट्रिय उच्च माविका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा न्यानो लुगाको अभाव झेलिरहेका विद्यार्थीहरूलाई लक्ष्य गर्दै विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच रिसोर्टले न्यानो कपडा...
तनहुँ / तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेका छन् । आगामी २१ फागुनमा...
पोखरा/ मनाङमा आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गर्दै एमालेका...
म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविरमा ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी...
बागलुङ/उत्तर फर्केको फराकिलो फाँट । कात्तिकको अन्तमा पहेँलपुर देखिने धानका बालाले वर्षमा एक पटक फाँट मनमोहक देखिन्थ्यो । हिउँदका महिना सुख्खा, उराठलाग्दो । ठुलो पथ्थरमाथी टक्क बसेको माटोको ढिस्कोमा रहेको काठेखोला गाउँपालिका–४ तंग्रामको पात्लेखेत फाँटको...
पोखरा/पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको...