बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संचारकर्मीलाई भ्याटसम्बन्धी अभिमुखीकरण

पोखरा/२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो । मूल्य अभिवृद्धि कर (भ्याट)...

बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत/जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता...

उच्च शिक्षाको अवस्थाबारे शैक्षिक बहस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालमा उच्च शिक्षा वर्तमान अवस्था, संभावना र चुनौती’ बिषयक बहस भएको हो । बुधबार भएको बहस कार्यक्रममा शिक्षाबिद् प्राध्यापक डा. विद्यानाथ...

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ

म्याग्दी/जिल्लाको धवलागिरी गाउँपालिकामा श्रीमतीको हत्या गरी फरार भएका एकजना पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ ठुलाखेत स्थायी घर भई हाल सिर्जनाचोक बस्दै आएका ३२ वर्षका प्रेम भन्ने रमेश कामी रहेका छन् ।...

उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको विरोधमा उजुरी दिन बुधवारको समय तोकिएको छ...

चित्रबहादुर केसी बिनाको बागलुङको संसदीय निर्वाचन

बागलुङ/नेकपा मसालको चुनावी मोर्चा ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी ८४ वर्षका भए । अझैपनि उनको राजनीतिक जोश उत्तिकै छ । उनको भाषणले सामाजिक संजालदेखि राष्ट्रिय संचार माध्यम उत्तिकै चर्चामा आउने गर्छन् । मौलीक शैली र...

बागलुङ कालीका गुठीमा अध्यक्ष खड्काको पदभार ग्रहण

बागलुङ/बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गरेका छन् । गत भदौमा नियुक्ति भएपनि प्राविधिक कारणले उनी अध्यक्षको पदभरमा आएका थिएनन् । गुठी संस्थानमा नेतृत्वको अभावमा नियुक्त भएर पनि...

अध्यादेश रोकिएर रिस उठेपछि चुनावमा होमिए महावीर

पर्वत/निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन् । आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा...

पोखरा महोत्सव : सधैं नयाँ

पोखरा/युनाइटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह...

दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका

पोखरा/आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा ५ महिलासहित कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल...

-->