बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिलिण्डर भर्दा पोखरा महोत्सवमा एक जना घाइते

पोखरा / पोखरामा जारी सडक महोत्सवको समापन समारोहका लागि बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्कदाँ एक जना घाइते भएका छन् । आइतबार विहान महोत्सवको समापन समारोहमा बेलुन उडाइ कार्यक्रम गर्ने आयोजकको कार्य तालिका थियो...

चिल्ड्रेन लाइफ कपका लागि अमर र आदर्श भीड्ने

बागलुङ/सदरमुकाम बागलुङ बजारस्थित बाङेचौर खेल मैदानमा जारी चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भीड्ने भएका छन् । आइतबार सम्पन्न सेमीफाइनल खेल जित्दै अमर र...

गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा बिजयी

पोखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । दुवै दलबीच चुनावी तालमेल थियो । खुलातर्फ नेपालीकांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना बिजयी भए । उनले...

सन्तोष परियारले गरे कानुनी विवाह

पोखरा / प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले आइतबार कानुनी विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालत पुगेर पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग विवाह गरेका हुन् । उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो...

राष्ट्रिय सभा निर्वाचनः गण्डकीमा ५ जनाले गरेनन् मतदान

पाेखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीमा ५ जनाले मतदान गरेनन् । दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान नगरेको मुख्य...

जनताको मर्मअनुसार काम गर्ने मौका दिनुस् : कांग्रेस उम्मेदवार श्रीस

बागलुङ/आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यस पटक...

समाजको डरले कुष्ठरोगीको पहिचानमा समस्या

म्याग्दी/औषधि सेवनले निको हुने भएपनि समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको म्याग्दीको सदरमुकाम बेनीम आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । औषधि सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणका लागि...

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी

पोखरा / गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त २ पदका लागि मतदान जारी रहेको छ । आज बिहान ९ बजेदेखि सुरु मतदानमा प्रदेश सभाका सांसदहरु स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी भइरहेका...

गण्डकीका ९ सहकारी खारेजीमा परे

पोखरा/गण्डकीका ९ वटा सहकारी खारेजीमा परेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले कारोबार नगरेका सहकारीलाई खारेज गरेको हो । गण्डकीका सहकारी रजिष्ट्रार कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार २ वर्षदेखि कारोबार नै नगरेका स्याङ्जाका...

तीन पूर्वस्ववियु सभापति बागलुङको चुनावी मैदानमा

बागलुङ/निर्वाचनमा धेरै दलका उम्मेदवार हुन्छन् । स्वतन्त्र पनि लड्न पाइन्छ । तर तीमध्ये कतिपय नमूना र केही फरक उम्मेदवार हुन्छन् । यो पटक बागलुङको निर्वाचनमा तीन जना उमेदवार यसअघिको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकाहरु...

-->