बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फोहोर व्यवस्थापनमा सघाउन महानगरको आग्रह

पोखरा/पोखरा महागरपालिकाले फोहोर व्यवस्थापनको लागि राजनीतिक दल तथा नागरिक समाजको साथ खोजेको छ । केही समययता पोखराको फोहोर उठ्न सकेको छैन । पोखरा ३२ मा रहेको लामे आहाल क्षेत्र भरिएको र फोहोर फाल्ने नयाँ ठाउँ...

अमलाचौर–बागलुङ सम्पर्क समिति गठन

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र बागलुङ बजारमा बस्दै आएकाहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा २० सदस्यीय अमलाचौर–बागलुङ सम्पर्क समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश लामिछाने...

मुस्ताङमा हिमपात (फोटो फिचर)

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङमा रातीदेखि हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगमा राती देखिको हिमपात अहिलेसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए । मुस्ताङका पाँच स्थानीय तहमध्ये घरपझोङ, बारागुङ...

म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात

म्याग्दी/हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । माथिल्लो क्षेत्रको बस्तीमा यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली राम्रो हुने छ...

महावीर पुनलाई रास्वपाका युवराजको समर्थन

म्याग्दी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले समर्थन गर्ने घोषणा गरेका छन् । महावप्र पुनले बेनी बजारको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमै आएर रोकाले पुनलाई समर्थन...

बागलुङमा हिरा केसी जिताऊँ अभियान सुरु

बागलुङ / नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनमा हिरा वहादुर केसी जिताऊँ अभियान सञ्चालन गरेको छ । निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले हिरा केसी जिताऊ अभियान...

म्याग्दीमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवार कायम

म्याग्दी/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उम्मेदवार कायम भएका छन्। माघ ६ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवार नविन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२...

पिएम कप : सांग्रिलाको लगातार दोस्रो जित

पोखरा/प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई...

लामा गुरुहरुलाई अगाडि टेकबहादुरलाई चिठ्ठा परेपछि

पोखरा/नेपाली कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनको लागि मनाङबाट टेकबहादुर गुरुङलाई उम्मेदवार बनायो । एमालेले चाहिँ पा्ल्देन गुरुङलाई अगाडि सा¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुवरेसिंह गुरुङलाई टिकट दियो । उनीहरुले माघ ६ गते मनाङ...

रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल सम्मानित

पोखरा /राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन्। कास्कीस्थित गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालयको १२५ औँ अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो। पोखरा महानगरपालिका...

-->