बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त...

विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सयबढी लाभान्वित

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य...

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई सहयोग

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २ लाख बराबरको शैक्षिक तथा खेलकुद साम्रागी वितरण गरिएको छ । स्थानीय समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हिराबहादुरको स्मृतिमा छोरा प्रकाश बानियाँ, किरण...

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित मोवाइल वितरण

बागलुङ/निसीखोला गाउँपालिका वडा नंं २ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोवाइल फोन वितरण गरेको छ । वडा नं. २ भित्रका १० जना स्वयंसेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन बितरण गरिएको...

कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

मुस्ताङ/ उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/०७४ सालदेखि सुरु भएको...

पूर्व प्रहरीको हत्यापछि फरार अभियुक्त सात महिनापछि पक्राउ

पोखरा/लमजुङको बेंसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवल्दार ४६ वर्षीया सीता कँडेलको हत्या भएको सात महिनापछि प्रहरीले प्रतिवादीलाई पक्राउ गरेको छ । चितवन रत्ननगर न.पा वडा नं. ७ (साविक बछौली गा.वि.स वडा नं. १) का...

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न बसलाई सडकमा पार्किङ गर्न रोक

पोखरा/पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि समाधानका लागि विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको छ । स्थानीय निकाय, सुरक्षा निकाए र सरोकारवालाहरु बिच भएको छलफलमा...

नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’को अभाव

पोखरा/नेपालको विकास निर्माण र योजना तर्जुमा प्रक्रियामा ‘स्थानिक चिन्तन’ को अभाव रहेको सरोकारवालाहरूले औंल्याएका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रद्वारा शनिबार पोखरामा आयोजित ‘कचहरी’ कार्यक्रममा बोल्ने वक्ताहरूले स्थान विशेषको...

मानवसेवा आश्रमको महायज्ञमा ९ करोड ७७ लाख संकलन

बागलुङ/गत कात्तिक २१ देखि २८ गते सम्म मानवसेवा आश्रम संचालनकालागि आयोजना भएको श्रीमद भागवत ज्ञान बिज्ञान महायज्ञमा ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ संकलन भएको छ । महायज्ञ सम्पन्न भएपछि आयोजित पत्रकार...

‘दमन र हत्यामा जिम्मेवार दलको नेता नेतृत्वमा रहनु मानव अधिकारको उपहास’

पोखरा/मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भदौ २३ गतेको दमन र हत्यामा जिम्मेवार नेता दलको नेतृत्वमा बस्नु मानव अधिकारको सबैभन्दा ठूलो उपहास भएको बताएका छन् । उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचारमा लिप्त...

-->