बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

बागलुङ/ भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत् गृहहरू...

जो डाक्टर बन्न पाएनन् तर समाजको अगुवा बने

बागलुङ/ ४७ वर्षअघि अर्थात् २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । युवालाई संगठितसमेत बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर, विधिको शासन बारे जागरण ल्याउने, युवामा नेतृत्व...

व्यापार मेलामा बालन नाच

पोखरा/ पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’ मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ । हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा...

पर्यटन व्यवसायको पुनरुत्थान गरेको सडक महोत्सव

पाेखरा/ पाेखरा सडक महोत्सवको २७ औं संस्करणको तयारी तिब्र पारिएको छ । पोखराको पर्यटन प्रबद्र्धन र व्यवसाय चलायमान बनाउँदै आएको सडक महोत्सव आगामी पुसको १३ गतेबाट सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन...

तेस्रो मेयरकपमा आयोजक बागलुङ नगरपालिका बिजयी

बागलुङ/ तेस्रो मेयरकपको उपाधि आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ । आइतवारदेखि सुरु मेयरकपको बिहिवार भएको खेलमा आयोजक बागलुङ नगरपालिका निलोले पर्वतको पैंयुँ गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । बागलुङ नगरपालिकाका जर्सी नम्बर...

जिप पल्टिंदाँ ८ जना घाइते

बागलुङ/ बागलुङको सिगानामा पिकअप जिप दुर्घटना हुँदा ८ जना यात्री घाइते भएका छन् । बरेङबाट सदरमुकामतर्फ आउँदै गरेको ग ३ च ४८३४ जिप बिहिवार साँझ बानपा ८ सिगानामा दुर्घटनामा परेको हो । घाइते मध्ये दुइ...

बिद्यार्थी, शिक्षक र अभिभावककालागि उत्प्रेरणा कार्यक्रम

बागलुङ./ बिद्यामन्दिर माध्यामिक बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिका लागि तीन दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पिटीबारे पनि प्रशिक्षण गरिएको प्रधानाध्यापक छविरमण रेग्मीले...

विधिको शासन खोज्दा ‘अञ्चलाधीशको धम्की’

बागलुङ/ ४७ बर्ष अघि अर्थात २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । त्यसकालागि युवालाई संगठित बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर विधिको शासन बारे जागरण ल्याउने,...

२७ औं पोखरा सडक महोत्सव पुष १३ देखि

मंसिर/  पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी...

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखरा/  विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न...

-->