बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद

पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता,...

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी

म्याग्दी/ हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ । जिल्लाको प्रसिद्ध...

सुरक्षित आप्रवासनका लागि क्षमता विकास

पाेखरा/ श्रम, रोजगार तथा आप्रवासनको क्षेत्रमा क्षमता विकास गर्न सरोकारवाला निकायहरु एकजुट भएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, वैदेशिक रोजगार...

बागलुङमा सुरु भयो एकीकृत सेवा कार्यालय

बागलुङ/  गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएको यहाँको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक बिकास कार्यालय एकीकरण भएर बुधवारदेखि नयाँ ढंगले काम सुरु भएको छ । एकीकृत भएको एकीकृत सेवा कार्यालयबाट काम थालिएको हो...

‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा/  महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रदान गर्ने व्यक्ति चयनका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने...

कास्की बचत तथा ऋण सहकारी संघको २५ औँ स्थापना दिवस

पाेखरा / कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो २५ औँ स्थापना दिवस आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरी मनाएको छ । कास्कीका बचत तथा ऋण सहकारी संस्थाहरुको संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको...

परिवार नियोजनको अभियान कन्या क्याम्पसमा

पोखरा/  नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ...

दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो 

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो । गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको...

नेपालमा केही नहुने हैन, हुन्छः महासंघ अध्यक्ष ढकाल

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने...

-->