बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बहुप्राविधिक विद्यालय बनाउने अभियानमा त्रिभुवन मावि खरवाङ

बागलुङ/यतिबेला बडिगाड गाउँपालिका वडा नं. २ को खरवा स्थित त्रिभुवन माविमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भैसकेको छ । अब भने यो विद्यालयले...

‘अपांगलाई समान अबसरको सिर्जना गरौं’

बागलुङ / ३४ औं अन्तराष्ट्रिय अपांग दिवस बुधवार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसका अबसरमा प्रभातफेरी, प्रवचन, सहयोग सामाग्री बितरण, सम्मान तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको हो । बागलुङ नगरपालिकाको आयोजनामा बुधवार अपांग सरोकार संघ,...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै ‘प्रगति’

पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले अब परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

वाइडबडी प्रकरण : सर्वोच्च गयो अख्तियार

पोखरा/वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले प्रतिवादी जीवनबहादुर शाहीसहित ३२ जनाले मिलेमतो गरी विमान खरिदमा बदनियतपूर्वक अनियमितता गरेको दाबी...

‘मेयर कप’ फुटबल : कटारी र बेनी सेमीफाइनलमा प्रवेश

बागलुङ/बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइलका खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका...

बागलुङकी कृष्णकुमारीलाइ छोराबुहारीले चिहानमा छाडे भन्ने हल्ला असत्य

काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेको दावीसहित गरिएको प्रचारबाजी पूर्ण रूपमा असत्य रहेको खुलेको छ । चिहानमा छाडिएकाे भनिएकी महिला बागलुङको तमानखोला गाउँपालिका– १ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्याल...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै प्रगति संस्कार

पर्वत/  सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

दोर्दीमा बालमैत्री स्थानीय शासन अभिमुखीकरण

लमजुङ/ लमजुङको दोर्दी गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिका केन्द्र नौथर शेरामा गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको संयुक्त आयोजनामा २ दिने...

पोखरा लनर्स एकेडेमीको १९ औं वार्षिक खेलकुद प्रतियोगिता

पोखरा/  पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । पोखरा–७ माछापुच्छ«े मार्गस्थित स्कुलको आफ्नै भवन तथा खेलमैदानमा १९ औं खेलकुद सप्ताह सुरु भएको हो । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद...

एचआइभी पहिचान, उपचार र नियन्त्रणमा पहल

बागलुङ/नेपाल सरकारले लिएको सहश्राब्दी विकास लक्ष्यका सूचक पुरा गर्न स्वास्थ्य क्षेत्रको पनि सुधार आवश्यक छ । त्यसका लागि एचआइभी एड्सको पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई आगामी सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने...

-->