बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल...

मुस्ताङमा चिसोको कहर – बालबालिकामा निमोनियाको संक्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

मुस्ताङ/ हिउँदयाम सुरु भएसँगै बढेको अत्यधिक चिसोका कारण मुस्ताङमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । चिसोका कारण यहाँका बालबालिका रुघाखोकी र निमोनियाजस्ता समस्याबाट ग्रसित बनेका छन् । प्रादेशिक अस्पताल जोमसोममा यस्ता बिरामीको चाप...

शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो…

बागलुङ/विद्यालयको वार्षिकोत्सवको भव्य माहोल । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिथि । विद्यालय प्राङगणको उत्तर पूर्वमा वार्षिकोत्सवका लागि बनाईएको मञ्च । त्यअश िमञ्चको पश्चिमतर्फ लावालस्कर राखिएका कुर्सीहरुमा थिए– विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री । दक्षीण...

‘विज्ञ भन्दै आए, मन्त्री बने, अब कसलाई विश्वास गर्ने ?’

पोखरा/जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले अहिले विज्ञ भन्दै मन्त्री बनाइएका व्यक्तिहरु पदलोलुप भएको आरोप लगाएका छन् । उनले गृहमन्त्री ओमप्रकाश अर्यालले विज्ञ बनेर नवयुवामाथि धोका दिएको गम्भीर आरोप पनि लगाए । पोखरामा सोमबार तमु...

पुस २६ देखि कांग्रेस महाधिवेशन

पोखरा/लामो विवादपछि अन्ततः नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशनको मिति तय गरेको छ । कांग्रेस केन्द्रीय समितिले सोमबार १५ औँ महाधिवेशनको कार्यतालिका पनि पारित गरेको छ । जस अनुसार मंसिर २०...

आठौँ पर्वत महोत्सव पुस ९ देखि हुने

पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ । वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९...

विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

पोखरा/ ३८ औं विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको सभाहलमा उक्त...

मंसिर १७ गतेदेखि पोखराको नयाँबजारमा व्यापार मेला

पोखरा/  यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखराको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग...

हिंसाविरुद्व विद्यार्थीलाई कानूनी सचेतना

बागलुङ/लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानअन्र्तगत सोमबार उच्च अदालत बार एसोसिएसन, बागलुङको आयोजनामा कानूनी सचेतना तालिम सम्पन्न भएको छ । सोमबार बागलुङ बजारस्थित आदर्श विद्यामन्दिर माविमा कानून र व्यवस्थापन संकायका बिद्यार्थीलाइ बारमार्फत सचेतना अभियान गरिएको...

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङ/आइतबारदेखि बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् । सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि बेन् िनगरपालिका स्वतह बिजयी...

-->