बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्मृतिमा झलकमान र नारायणगोपाल साँझ हुँदै

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने...

मंसिर २१ देखि कुश्मा नगरमा रनिङ शिल्ड

फाइल तस्बिर पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २२ देखि २४ गतेसम्म आयोजना गर्ने भएको छ । कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा...

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

पोखरा/एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा बिस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश...

३ जिल्लामा मात्र चुनाव, अन्यत्र ‘लादिएको’ सर्वसम्मति

पोखरा/लामो रस्साकस्सीपछि एमाले कास्कीले ११ औं महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ । १ सय २२ जनाको उम्मेवारी परे पनि सर्वसम्मतिको नाममा यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीमा एमाले संसदीय दलका...

१६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

पोखरा/कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ । सोमबारबाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित...

पोखरामा राइज फिटनेसको तीन शाखा

पोखरा/पस्र्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालैमात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक...

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता सुरु

बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता आजदेखि बाङ्गेचौर खेलमैदानमा शुरु भएको छ । नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कपको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडी उत्पादनका...

नेपाली कम्युनिष्ट पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत– नेपाल

पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले धेरै बाम घटक मिलेर बनेको आफ्नो पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत रहेको दावी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेपालले...

दुई तिहाइले मात्र केही लछार्ने रहेनछ– प्रचण्ड

पोखरा/  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा धेरै सिट ल्याउने उद्देश्यले मात्र कम्युनिष्ट घटकहरुबीच पार्टी एकता नभएको बताएका छन् । उनले कांग्रेस र एमालेको झन्डै दुई तिहाइको सरकारले केही नलछारेको बरु...

एकिकरणमात्र हाम्रो आवस्यकता होइन, रुपान्तरित पार्टी हुनुपर्छ– नारायणकाजी

पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले बाम एकिकरण मात्र आजको आवस्यकता नभएको बताएका छन् । एकिकरणसंगै रुपान्तरित, फेरिएको र बदलिएको एकीकृत पार्टी आजको आवस्यकता रहेको भन्दै उनले व्यवहारमै रुपान्तरण भएर देखाउनु पर्ने बताए...

-->