मुस्ताङ/ अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन...
म्याग्दी/ म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ । फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र...
पोखरा/ पोखरा महानगर क्षेत्रमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी अत्याधिक आवाज निकाल्ने तथा प्रहरीको चेकजाँचको क्रममा विवाद उत्पन्न गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले साँझ गरिएको नियमित निगरानीका...
पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको...
म्याग्दी/जिल्लामा २२ वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका ४२ बर्षिय खमबहादुर थजालीलाई बेनी नगरपालिका–८, कालिपुलबाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले...
पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राजासहितको संविधान ल्याउनका लागि कांग्रेस तयार हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति शर्माले २०४७ सालको संविधानलाई नै अघि सारेर कांग्रेसले नेतृत्व गर्नुपर्ने...