पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले पोखरा १५ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रमअन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय...
पोखरा÷विगतकै निर्णयलाई दोहो¥याउँदै प्रदेशले फेरि एकपटक संघसँग माग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को नवौँ बैठकले संघीयता कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघीय सरकारलाई पुनः पत्राचार गर्ने निर्णय गरेको हो...
पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय ऐन (पहिलो संशोधन) विधेयक, २०८२’ विहीबार प्रमाणीकरण गरेका छन् । दुवै...