बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका एक परिवारले स्वर्गिय बाबुआमाको स्मृतिमा दश विद्यालयमा सहयोग गरेका छन् । भीमापोखराको कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका दश माध्यामिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कुथुर्केका...
पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने चुनिएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना...
पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको संख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको संख्याभन्दा ८८ प्रतिशतले बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार...
पोखरा/पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग बिषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए । स्वस्थ्य नागरिक बन्नका लागि हरेक नागरिकले स्वस्थ्य...