बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुपाको समृद्धि : टिमुर, अदुवा र हलेदो खेती

कास्कीको रुपा गाउँपालिका–५ देउराली फेदीककी कविता बसौंलाकोमा ७० घार मौरी छन् । मह र मौरी बेच्छिन् । यसैको आम्दानीले छोराछोरी पढाइन् । छोरीको विहेबारी अम्काइन् । छोराले भर्खर १२ कक्षा उत्तीर्ण गरे । उनले...

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

पोखरा/संघीय संरचना लागु भएपछि स्थानीय तहहरुलाई आफ्नो क्षेत्रको आवस्यकतानुसार नीति, योजना र कार्यक्रम बनाउन अधिकार दिइएको छ । स्थानीय तहहरुले पनि कृषि, पशुपालन, पर्यटन, उर्जा, पूर्वाधारलगायतको विकासको नारा अघि सार्दै आफ्नो लक्ष्य प्राप्तिमा अघि...

उर्जा बचाउँदै पोखरा महानगर, यि हुन गेम चेञ्जर बाटाहरु

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका...

पोखरा–९ वडासदस्य तथा न्यायिक समितिकी तत्कालिन सदस्य श्रेष्ठसहित २ बिरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य तथा वडा नम्बर ९ का वडा सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविनकुमार श्रेष्ठविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको...

तालदेखि तालसम्म साइकल सरर…

पोखरा/एसियाली विकास बैंक(एडीबी)ले २०७९ फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने...

पोखरामा विदेशी पैसाको ओइरो

पोखरा/समुद्र सतहदेखि करिब ८ सय मिटरको उचाइमा रहेको पुरानो र मुख्य बजार क्षेत्रदेखि हिउँ पर्ने २७ सय मिटर उचाइको पञ्चासेसम्मको भू–खण्ड । २०१६ सालमा नगरपञ्चायत हुँदाका १३ वटा,२०५२ सालमा थएिका ६ वटा र २०७२...

म्याग्दीमा ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम

म्याग्दी/हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको...

बलात्कार र बालिकामाथि यौन दुर्व्यवहार गरी भिडियो बनाउने पक्राउ

पोखरा /नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले...

तायाः मचाको उपाधि गैह्रापाटन र भण्डारढीकलाई

लेखनाथ/लेखनाथमा भएको २६ औं तायाः मचा प्रतियोगिताको उपाधि गैह्रापाटन तायाः मचा र भण्डारढीक तायाः मचाले जितेको छ । नेवाः खल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा पोखरा ३० शिशुवामा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ...

हरिनासमा अब क्युआर प्रयोग गरेरै गुनासो गर्न सकिने

स्याङ्जा/हरि नास गाउँपालिकाले नागरिकको गुनासो सुन्न र तत्काल सम्बोधन गर्नका लागि प्रविधिको प्रयोग गर्ने भएको छ । जनतासँग जोडिँदै पालिकाले सुरु गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमलाई प्रविधियुक्त बनाएर अघि बढेको हो । गाउँपालिका अध्यक्ष खिम बहादुर...

-->