बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टानको ट्रेकिङ गाइड र पोटर गाइड तालिम

पोखरा/ट्रेकिङ एजेन्सी एशोसिएसन आफ नेपाल (टान) गण्डकीले पोखरामा ट्रेकिङ गाइड र पोटर गाइडको तालिम सम्पन्न गरेको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१...

प्रकाश माविमा मनाइयो राष्ट्रिय सूचना दिवस

म्याग्दी/सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका...

बागलुङ कालीकाको साउनमा ६८ लाख कमाइ

बागलुङ/बागलुङ भगवती व्यवस्थापन गुठीले साउन महिनामा कालीका मन्दिरको आयव्याय सार्वजनिक गरेको छ । हरेक महिना आयव्याय सार्वजनिक गर्दै आएको गुठीले नियमित रुपमा साउन महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका...

पोखरा एयरपोर्टको छानविन प्रतिवेदनमाथि आरोपितकै प्रश्न

पोखरा/पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा निलम्बन गर्न सिफारिस गरिएका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले राज्यमाथि नै धावा बोलेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिले...

हरेलो गरेपछि गरिँदैन रोपाई

पर्वत/भदौ महिनाको पहिलो मङ्गलवार भएकोले धान रोपाई सकेका कृषकहरूले हरेलो पूजा गर्ने गरेका छन् । पछिल्लो समयमा हरेलो पूजा लोप हुँदै गएको भए पनि विगतमा भने सिमली, कटुस, गिँदरी, पाती लगायतका हाँगामा कटुसका पातमा...

गण्डकी प्रदेशमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

पोखरा/ गण्डकी प्रदेश सभाले प्रदेशमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार पारित गरेको छ । अपांगता भएका व्यक्ति बिरुद्ध हुने वर्गीय, जातिय, क्षेत्रिय, भाषिक, धार्मिक, लैंगिक विभेद तथा सवै प्रकारका भेदभाव,...

गण्डकी प्रदेशमा घरेलु मदिरा उद्योग दर्ताको बाटो खुला

पोखरा/  गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनले कानुनी मान्यता पाएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकले गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत् पारित भएसंगै घरेलु मदिरा उद्योग...

गण्डकी प्रदेश सभा भवनको शिलान्यास, २५ करोड ३७ लाखको लागत, ३ वर्षमा निर्माण सक्ने

पोखरा / गण्डकी प्रदेश सभा भवनको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार शिलान्यास गरेका छन् । पोखरा–३ नदीपुरस्थित हालको प्रदेश सभाको भवन भन्दा केही पश्चिममा बन्न लागेको भवनको लागत २५ करोड ३७ लाख ८२ हजार ८६१...

जसै डोजर चले, मुलहरु मासिए

बडिगाड गाउँपालिका वडा नं. २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्षदेखि खाइपाइ आउँदै गरेको पानी अवरुद्ध हुँदा बेस्मार चिन्ता छ । २०३८ साल ताका पोखरेल गाउँका प्रधानपञ्च थिए । उनकै अगुवाइमा गाउँलेहरुले महिनौँसम्म...

प्रदेश समन्वय परिषद : स्रोतमाथि सरकारका द्वन्द्व, समन्वय कागजमै सीमित

बैठक संख्याः ८ वटा निर्णय संख्याः ८५ वटा कार्यान्वयन भएकोः २० गण्डकी प्रदेश सरकारले आफ्नो एक अधिकार क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रलाई राजस्वको स्रोत बढाउने योजना अगाडि सा¥यो । २९ असोज २०८० मा राजपत्रमा प्रकाशित भएको प्रदेशभित्रको...

-->